राजनीति

प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको असन्तुष्टि

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पटकपटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेताहरु जिम्मेवार नदेखिएको…

जनताका समस्यामा प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री थापा

 साउन २२, २०८०

विराटनगर, २२ साउन : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा…

सदनको गतिरोध हटाउन तीन दलका शीर्ष नेता सकारात्मक

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको…

जिल्ला अध्यक्ष हटाइएकामा आपत्ति

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला सङ्घले विधानविपरीत १२ जिल्लाका अध्यक्ष हटाएको भन्दै आपत्ति जनाइएको छ । सङ्घको केन्द्रीय समितिले आज पत्रकार सम्मेलन गरी सङ्घको वर्तमान…

राष्ट्रियसभामा एमालेको अवरोध

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।…

सदनको गतिरोध खुलाउन सभामुखको पहल

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : सङ्घीय संसद्को अवरोधको स्थिति खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष…

सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद्…

संसद् अवरोध खुलाउन शीर्ष नेताको बैठक जारी

 साउन २२, २०८०

काठमाडौं, २२ साउन : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । सदनको गतिरोध, संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा आजको बैठक केन्द्रित हुने…

सांसदलाई आफ्नो भूमिका वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन

 साउन २२, २०८०

काठमाडौं, २२ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भूमिका वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई संसदभित्र…

माओवादी नेताले प्रत्येक दिन समाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नुपर्ने

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ । राजधानीमा…