राजनीति
नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ : सभामुख घिमिरे
काठमाडौं, १५ भदौ : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ । सभामुख घिमिरेले नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी…
नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छ : प्रवक्ता सापकोटा
काठमाडौँ, १५ भदौ : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा…
‘मिसन २०८४’ मा होमियो माओवादी, शनिबारदेखि देशभर रुपान्तरण अभियान
काठमाडौँ, १५ भदौ : सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण…
समाजवादको नयाँ यात्रामा जाने आन्दोलन हो मोर्चा : प्रधानमन्त्री
कर्णाली, १४ भदौ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताउनुभएको छ । उहाँले आफ्नो समग्र जीवन राष्ट्रका लागि…
सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं, १४ भदौ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ। बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री…
जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने
काठमाडौँ, १४ भदै : जनता समाजवादी पार्टी, ९जसपा० नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा…
निष्ठा र आदर्शबिनाको राजनीतिले जनतामा नैराश्य : डा कोइराला
विराटनगर, १३ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेताले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्य छाएको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद…
विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक
जनकपुरधाम, १३ भदौ : सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा…
मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : ओली
मोरङ, १३ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सद्भाव बिथोल्ने…
नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौं : सञ्चारमन्त्री
काठमाडौँ, १३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज…
लोकप्रिय
खुम्बुमा असोजमै हिमपात
असोज २१, २०८२
मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त
असोज २१, २०८२
अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…
असोज २३, २०८२
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
असोज १९, २०८२