राजनीति

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री

 भदौ २३, २०८०

गोरखा, २३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताउनुभएको छ । वासु (सुरेश वाग्ले) स्मृति दिवसका अवसरमा गोरखाको अजिरकोट…

निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास ठान्न आग्रह

 भदौ २३, २०८०

लुम्बिनी, २३ भदौ : नेकपा (एमाले) लुम्बिनी प्रदेशमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन् । नेकपा (एमाले)को यही साउन १६ गतेदेखि सुरु भएको प्रथम प्रदेश…

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त एवं मन्त्रिपरिषद् गठन

 भदौ २२, २०८०

मोरङ, २२ भदौ : कोशी प्रदेशका प्रदेश प्रमुख पशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई आज साँझ प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँलाई आजै प्रदेश प्रमुख खापुङ्गले शपथ ग्रहण गराउनुभएको छ…

प्रदिप गिरिको अभाव आउने पुस्तालाई खड्किने छ : प्रधानमन्त्री

 भदौ २२, २०८०

लहान (सिरहा) २२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको अभाव नेपाली राजनीतिमा खड्किरहेको बताउनुभएको छ । आज सिरहाको लहान नगरपालिका–१४…

डा बिमललाई विपी साहित्य तथा न्यौपानेलाई विपी प्रजातन्त्र सेनानी सम्मान

 भदौ २२, २०८०

काठमाडौं, २२ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताउनुभएको छ । जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार…

नेता गिरिको प्रतिमा अनावरण गरिने

 भदौ २२, २०८०

लहान (सिरहा), २२ भदौ : नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व प्रदीप गिरिको पूर्ण कदको प्रतिमा सिरहाको लहान नगरपालिका–१४ स्थित गिरिको आश्रममा अनावरण गरिने भएको छ । उहाँको प्रथम…

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौ : नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको…

कोशीमा ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न सर्वोच्च अदालतको परमादेश

 भदौ २१, २०८०

काठमाडौँ, २१ भदौ : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना…

आक्रमणविरुद्ध एक हुन गणतन्त्रवादीलाई आग्रह

 भदौ २१, २०८०

काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका रामहरि खतिवडाले राजावादीका नाममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएकोे र यस्ता घटनाको विरोधमा सम्पूर्ण गणतन्त्रवादी एकताबद्ध हुनुपर्ने बताउनुभयो ।…

जसपा प्रशिक्षणको तयारीमा

 भदौ २१, २०८०

काठमाडौँ, २१ भदौ : जनता समाजवादी पार्टी, (जसपा) नेपालले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन…