राजनीति

समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको छ : नेपाल

 असोज २३, २०८०

देउखुरी (दाङ), २३ असोज : नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गर्नुभएको छ । एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार…

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्यः दुईवटा विधेयक पारित

 असोज २३, २०८०

भेरीगङ्गा ९ सुर्खेत, २३ असोज : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ । अधिवेशनअन्तर्गतको बैठकबाट मा कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित…

समाजवादी मोर्चाले जिल्ला तहमा सन्देशसभा गर्दै

 असोज २३, २०८०

कास्की, २३ असोज : समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ । मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई…

‘जनतालाई जागृत बनाउन मेची–महाकाली अभियान’

 असोज २१, २०८०

लुम्बिनी, २१ असोज : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको मेची–महाकाली जागरण अभियानले जनतालाई जागृत बनाएको दाबी गर्नुभएको छ । जागरण अभियानले देशव्यापी रूपमा जनतामा उत्साह…

सर्वसम्मत नेतृत्व चयन हुनपर्नेमा अध्यक्ष ओलीको जोड

 असोज २१, २०८०

सुदूरपश्चिम, २१ असोज : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिनसक्नुपर्ने बताउनु भएको छ । नेकपा एमालेको आज धनगढीमा शुरु…

एमाले उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत् नेतृत्व

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत् नेतृत्व चयन भएको छ । कमिटीको प्रथम अधिवेशनले सर्वसम्मतरुपमा ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्षमा…

बिआरआई परियोजना कार्यान्वयन गरिन्छ : प्रधानमन्त्री

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताउनुभएको छ । बिआरआई सुरुवात भएको १०…

एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र

 असोज २१, २०८०

धनुषा, २१ असोज : नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । नेतृत्वका लागि नेताहरू तयारी गरिरहेका छन् । यही असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो…

समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न

 असोज २१, २०८०

भैरहवा, २१ असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र…

नागरिकबाट पार्टीको नेतृत्व चयन हुने व्यवस्था हुनुपर्छ : युवानेता पौडेल

 असोज २१, २०८०

रामपुर (पाल्पा), २१ असोज : नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,“ पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही…