राजनीति

कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने

 चैत ३०, २०८०

मोरङ, ३० चैत : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताउनुभएको छ । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना…

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सरकार जिम्मेवार हुनुपर्छ : निधि

 चैत ३०, २०८०

जनकपुर, ३० चैत : पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रतिनिधिसभामा पछिल्लो समय उत्पन्न गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति, मधेश प्रदेश…

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्न आवश्यक : डा कोइराला

 चैत २९, २०८०

घोराही (दाङ), २९ चैत : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताउनुभएको छ । मिश्रित निर्वाचन प्रणलीका कारण ६-६ महिनामा सरकार परिवर्तन…

नाउपाभित्रको किचलोले सुदूरपश्चिम प्रदेश सरकार गठन अन्योलमा

 चैत २८, २०८०

सुदूरपश्चिम, २८ चैत : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन् । सरकार गठनमा…

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न…

तटस्थ र निष्पक्ष भएर काम गर्छु : नवनिर्वाचित उपाध्यक्ष घिमिरे

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकबाट निर्वाचित…

कोशी प्रदेश सभाको अधिवेशन आव्हान

 चैत २८, २०८०

विराटनगर, २८ चैत : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले चैत २६ गते लिखित…

काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी,…

नेकपा (एस)को महाधिवेशन केन्द्रित अभियान सम्पन्न

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ । सङ्गठन सुदृढीकरण…

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कँडेल नियुक्त

 चैत २७, २०८०

कर्णाली, २७ चैत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली…