राजनीति
एकीकृत समाजवादी पदाधिकारी निर्वाचनः १८ केन्द्रीय पदाधिकारी चयन
काठमाडौँ, १२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित हुनुभएको थियो…
रास्वपाद्वारा पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यबाट निष्काशित
काठमाडौँ, ११ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ । पार्टीकोे केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले ढकालको साधारण…
पदाधिकारीसहित १ सय ५ पोलिटब्यूरो सदस्य छनोटका लागि मतदान सुरु
काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मतदान सुरु भएको छ । पार्टीको निर्वाचन आयोगले उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी…
संसददेखि सडकसम्मबाट खबरदारी गर्छौं : अध्यक्ष प्रचण्ड
काठमाडौँ, ११ भदौः प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन प्रक्रिया र कामकारबाहीप्रति विरोध जनाउनुभएको छ । वर्तमान सरकार…
‘एलडिसी’ स्तरोन्नतिपछिका प्रभाव, असर र चुनौतीसम्बोधन गर्न प्रबन्ध गरिनेछ : मन्त्री भण्डारी
काठमाडौँ, ११ भदौ : सरकारले मुलुक सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि अर्थतन्त्र र व्यापार क्षेत्रमा पर्नसक्ने सम्भावित चुनौतीलाई सम्बोधन गर्न यथोचित प्रबन्ध गरिने स्पष्ट पारेको छ ।…
डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छः मन्त्री ठकुरी
काठमाडौँ, ११ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेकोे बताउनुभएको छ । प्रतिनिधिसभाको…
राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट
काठमाडौँ, ११ भदौः राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गर्नुभएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार यहाँ आउनुभएका विदेशमन्त्री…
‘संविधान संशोधनमा प्रतिपक्षको पनि सहमति आवश्यक छ’
काठमाडौँ, ११ भदौ : सांसद नारायण प्रकाश साउदले नेपाली कांग्रेस र नेपा (एमाले) बीच सरकार निर्माणका क्रममा भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्यवन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ…
परराष्ट्रमन्त्री डा राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता
काठमाडौँ, ११ भदौ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज यहाँ द्विपक्षीय वार्ता भएको छ ।…
‘सम्पूर्ण देशभक्त शक्ति गोलबन्द हौँ’
काठमाडौँ, ११ भदौ : आम जनता पार्टीले देशलाई विकास र समृद्धिको पथमा लैजान सम्पूर्ण नेपाली एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याएको छ । उक्त पार्टीको आजदेखि सुरु भएको दुई दिने केन्द्रीय…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






