राजनीति

राजनीतिक शुद्धीकरण जरुरी छ : मन्त्री गुरुङ

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ । ६०औँ बालदिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित बालगीत…

एमाले सचिवालय बैठक सुरू

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो । आज दिउसो १ बजेका लागि डाकिएको बैठक…

नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

 भदौ २८, २०८१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २८ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आमरण अनशनमा बस्नुभएका पश्चिम…

एमाले सचिवालय बैठक साढे २ बजेका लागि सारियाे

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका…

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

 भदौ २८, २०८१

काठमाडौं ,२८ भदौ :नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको…

कोशी प्रदेशसभाका विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

 भदौ २८, २०८१

विराटनगर ,२८ भदौ : कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । विषयगत समितिका सभापतिहरुको निर्वाचन तालिकाअनुसार विहिबार मनोनय दर्ता र आज निर्वाचन हुने तालिका रहेको थियो ।…

निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार छ : प्रधानमन्त्री

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र भौतिक…

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

 भदौ २७, २०८१

काठमाडौं ,२७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित…

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

 भदौ २७, २०८१

काठमाडौं ,२७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा…

इमान्दारिताका साथ जिम्मेवारी सम्पादन गर्न गृहसचिवद्वारा निर्देशन

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौ : गृहसचिव गोकर्णमणि दुवाडीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बलले सम्पादन गरेका काम एवं गतिबिधिका बारेमा जानकारी लिनुभएको छ…