राजनीति
समाजवादी मोर्चा पुनः गठनबारे छलफल
काठमाडौं, २६ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको पुनःगठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गर्नुभएको छ । बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा…
‘स्थिरताका लागि कांग्रेस-एमाले गठबन्धन’
काठमाडौँ, २६ असार : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस-एमालेबिच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले आयोजना गरेको एसइई…
नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार नै गठन हुन्छ : एमाले
काठमाडौँ, २६ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार नै गठन हुने निष्कर्ष निकालेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज…
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादीको ह्वीप
काठमाडौँ, २६ असार : नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ । बुधवार बसेको माओवादी केन्द्रको संसदीय दल…
संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : ओली
काठमाडौँ, २६ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभएको छ । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि…
‘राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले गठबन्धन’
काठमाडौँ, २५ असार : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको बताउनुभएको छ । खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले आज यहाँ…
‘पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौँ’
कास्की, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताउनुभएको छ । पार्टीको पोखरा महानगर…
रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो
काठमाडौँ, २५ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र…
‘नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन’
लेखनाथ (कास्की), २५ असार : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा…
‘संवैधानिक प्रावधानअनुसार सरकार बन्छ’
काठमाडौँ, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार संविधानको धाराभित्रैबाटै नयाँ सरकार बन्ने बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले…