राजनीति
निर्वाचन ५४ दिन बाँकीः माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
काठमाडौँ २६ पुसः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी…
केन्द्रीय कार्यसम्पादन समितिको बैठक
ललितपुर, २१ पुसः नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक । तस्बिरः गोपाल दाहाल/रासस
प्रधानमन्त्री कार्की र गृहमन्त्रीसँग थारू कल्याणकारिणी सभाको भेट
काठमाडौँ, २० पुसः प्रधानमन्त्री सुशीला कार्कीलाई आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर थारू राष्ट्रिय माघी महोत्सवको निम्तो दिएको छ । महोत्सवको मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका…
‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’
ताप्लेजुङ, २० पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताउनुभएको छ । प्रेस चौतारी ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव…
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
काठमाडौँ, १८ पुस : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज सर्वोच्च अदालतमा पुगेर गत भदौ २४ गते आगजनी भएर जलेको भवनको अवलोकन गर्नुभएको हो…
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल
किमाथाङ्का (सङ्खुवासभा), १८ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनुभएको छ । आज खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी…
रवि, बालेन र कुलमानबिच एकता
काठमाडौँ, पुस १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज उहाँहरूबीच आज भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा…
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबिच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारको बैठकमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर…
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १२ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा…
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
भक्तपुर, ११ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको…
लोकप्रिय
सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने
असोज १७, २०८३
कांग्रेस १५औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
असोज १८, २०८३
पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई
असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने
असोज १८, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने
असोज १८, २०८३






