मनोरञ्जन
युमिनलाई मिसेस नेपाल कल्चरको उपाधि
काठमाडौँ, असोज १० : ‘मिसेस नेपाल कल्चर–२०२२’को उपाधि युमिन खत्रीले जित्नुभएको छ । ३७ प्रतियोगीलाई पछि पार्दै उहँले शीर्ष उपाधि चुम्नुभएको हो । राष्ट्रिय नाचघर जमलमा शनिबार आयोजित प्रतियोगितामा शुभेच्छा…
टेलिसिरियल ‘सहारा’ निर्माण हुने
काठमाडौं, असोज १० : टेलिसिरियल 'सहारा' निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल 'सहारा'को शुभ मुहूर्तसँगै छायाङ्कनसमेत सुरु गरिएको हो । प्रज्ञा जोशीको लगानीमा निर्माण हुन लागेको यस…
चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको छ : प्रचण्ड
भरतपुर, असोज ९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताउनुभएको छ । आज साँझ नारायणगढको इन्द्रदेव…
जापानका सहरमा ‘गलकोट’ प्रदर्शन
बागलुङ, असोज ९ : देशदेशावरमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोमा सयौँ दर्शकमाझ वृत्तचित्रको औपचारिक प्रदर्शन सुरु गरिएको हो । वृत्तचित्र निर्माता कम्पनी…
महगिँदै फिल्म
काठमाडौँ, असोज ९ : कोरोना भाइरस महामारीपछि छिमेकी मुलुक भारतको फिल्म उद्योग बलिउडले ठूलो घाटा व्यहोर्नुप-यो । बलिउडका प्रदर्शन भएका अधिकांश फिल्म असफल भइरहेका छन् । साउथमा बन्ने तामिल, तेलुगु,…
थारू समुदायले आज यमोसा पर्व मनाउँदै
भरतपुर, असोज ९ : चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन,…
नेपालगञ्जमा रामलीला मञ्चनको तयारी
राँझा, असोज ९ : कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ऐतिहासिक रामलीला मञ्चन यस वर्ष नेपालगञ्जमा धुमधामका साथ गरिने भएको छ । नेपालगञ्जको रामलीला मैदानमा एक सय ५२ वर्षदेखि निरन्तर…
बडा दसैँमा प्रदर्शनमा आउने चलचित्र
काठमाडौँ, असोज ७ : दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि…
मकवानपुरकी अनुसँग विवाह गर्दै कलाकार बुद्धि
काठमाडौँ, असोज ७ : अभिनेता बुद्धि तामाङ विवाहबन्धनमा बाँधिने हुनुभएको छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा मकवानपुरकी अनु थिङसँग शुक्रबार तामाङ परम्पराअनुसार उहाँले विवाह गर्दै हुनुहुन्छ । ३० वर्षीया थिङ स्नातक…
कलाकार शाहको मुद्दाको सुनुवाइ असोज २६ गते हुने
तनहुँ, असोज ७ : स्थगित भएको अभिनेता पल शाहको मुद्दा सुनुवाइको मिति तोकिएको छ । दशैंपछि असोज २६ मुद्दाको पेशी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो । नाबालिकालाई…