मनोरञ्जन
एपमा ‘पशुपति प्रसाद २ : भस्मे डन’
काठमाडौँ, २ असार : चलचित्र ‘पशुपति प्रसाद’ को चरित्र ‘भस्मे डन’ मा केन्द्रित सिक्वेलका रूपमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भस्मे डन’ अब ओटिटीमा हेर्न सकिन्छ । चलचित्र शनिबार ‘सिनेमाघर…
राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई
काठमाडौँ ३२ जेठ : राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् ।…
‘लन्डन टु पेरिस’ को गीत सार्वजनिक
काठमाडौँ, ३२ जेठ : चलचित्र ‘लन्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक भएको छ । प्रदर्शनरत चलचित्रको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा सलिन मगरको शब्द, सङ्गीत र स्वर…
‘ह्रस्व दीर्घ’ को प्रवर्धन पोस्टर सार्वजनिक
काठमाडौँ, जेठ ३१ : अभिनेतृ नीता ढुङ्गाना मुख्य भूमिकामा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नीता, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा, आदर्श मिश्र…
कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित
काठमाडौँ, ३१ जेठ : कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उहाँहरू सामान्य जीवनमा फर्कनुहुन्छ । यिनै कुमारीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन…
‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटो: रोड टु डेथ’
काठमाडौँ, ३० जेठ : नेपालमा पछिल्लो समय फरक फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हाँस्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन्…
‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १० देशका २८ चलचित्र प्रदर्शन हुने
काठमाडौँ, २९ जेठ : कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा प्रदर्शनका लागि १० देशका २८ चलचित्र, वृत्तचित्र…
‘साहु बा’ वेब शृङ्खला प्रदर्शनका लागि तयार
काठमाडौँ, २८ जेठ : वेब शृङ्खला ‘साहु बा’ को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शृङ्खलाको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक श्रव्यदृश्यले शृङ्खलामा अभिनय…
शास्त्रीय एवं परम्परागत नृत्यको संरक्षणका लागि मौलिक प्रस्तुति
काठमाडौँ, २८ जेठ : नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानले शास्त्रीय एवं परम्परागत नृत्य संरक्षणका लागि मौलिक प्रस्तुति सुरु गरेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिष्ठानले चर्या, कत्थक, महाभारतको चीरहरण,…
मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह
काठमाडौँ, २७ जेठ : चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, निर्माण…
लोकप्रिय
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
बाख्रापालनमा वार्षिक १६ लाख आम्दानी गर्दै रुद्रगोपाल
असोज १३, २०८३
लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य
असोज १३, २०८३
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
असोज १४, २०८३






