मनोरञ्जन
युट्युबमा भाइरल बनेकी सुब्बाको शव दक्षिणकालीमा भेटियो
काठमाडौं, असार ९ : युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको शव दक्षिणकालीमा फेला परेको छ । प्रहरीले सुब्बाको हत्या भएको हुन सक्ने आशङ्का गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता…
इशान राईको ‘यो दिलमा’ सार्वजनिक
काठमाडौ, असार ८ : दि भ्वाइस अफ नेपाल सिजन ३ को नक आउटबाट बाहिरिएका गायक इशान राईकोे ‘यो दिलमा’ बोलको गीत सार्वजनिक भएको छ । ‘यो दिलमा’ बोलको गीतमा वर्षा राईको…
मलाई मात्रै मेरो जीवन फिर्ता चाहिएको छ : ब्रिटनी स्पियर्स
काठमाडौं, असार ८ : अमेरिकी गायिका ब्रिटनी स्पियर्स "आफ्नो जीवनलाई १३ वर्ष नियन्त्रणमा राखेको दुर्व्यवहारपूर्ण संरक्षकत्व" प्रति आक्रामक रूपमा अदालतमा प्रस्तुत भएकी छन् । खुला अदालतमा पहिलो पटक बयान दिने…
पञ्चेबाजासहितको रोपाइँ, किसानलाई प्रोत्सान, रमाइलो पनि
जलकन्या (सिन्धुली), असार १ : कमलामाई नगरपालिका–३ जलकन्या निवासी किसान प्रकास मगरको खेतमा मङ्गलबार भएको रोपाइँको माहोल नै बिगतको भन्दा छुटटै रमाईलो थियो । रोपाइँ कुनै सांस्कृतिक कार्यक्रमभन्दा कम्ती थिएन ।…
निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई मार
काठमाडौं, जेठ २८ : कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल, रेष्टुरेन्ट, क्लब, साँझ) लगायतमा काम…
अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु
खोटाङ, जेठ २६ : किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले…
कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग
काठमाडौँ, जेठ २५ : २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट…
उठू मधेशी, जागू मधेशी बोलको गीत सार्वजनिक
काठमाडौं, जेठ २१ : जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य केशव झाले ‘उठू मधेशी, जागू मधेशी...’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । उक्त गीतमा झाकै शब्द, संगित र स्वर रहेको छ…
एनआरएनएद्वारा विश्वस्तरीय गायन प्रतियोगिता आयोजना हुने
लण्डन, जेठ १६ : विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका…
किराँत राई समुदाय उँभौली पर्व मनाउँदै
काठमाडौँ, जेठ १२ : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग…
लोकप्रिय
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
असोज १४, २०८३
फ्लाइदुबईको विमानमा चालकहरूबीच झगडापछि आपतकालीन अवतरण
असोज १४, २०८३






