मनोरञ्जन

स्वीमसुटमा मिस युनिभर्स नेपालका प्रतिस्पर्धी

 भदौ ०७, २०७९

काठमाडौं, भदौ ७ : मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले स्वीमसुट राउणमा प्रस्तुती प्रदर्शनी गरेका छन् । सोमबार काठमाडौंमा आयोजिक कार्यक्रममा मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले मार्टिनी मिस सन एनजल टाइटलका लागि आफ्नो…

अभिनेता पल शाहको मुद्दाको पेसी भदौ ८ र १५ गते तोकियो

 भदौ ०७, २०७९

तनहुँ, भदौ ७ : अभिनेता पूर्णविक्रम उर्फ पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी भदौको ८ र १५ गतेको लागि तोकिएको छ। नवलपुर जिल्ला अदालतमा  भदौ ८ र तनहुँ जिल्ला अदालतमा…

चलचित्र ‘प्रकाश’को प्रिमियर जुम्लाको तिर्खु गाउँमा

 भदौ ०५, २०७९

खलङ्गा, भदौ ५ : जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ । यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने…

दिवेश पोखरेल विश्व सदभावना दूत नियुक्त

 भदौ ०५, २०७९

काठमाडौं, भदौ ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित…

फिल्म ‘भगवद् गीता’ बन्ने

 भदौ ०४, २०७९

काठमाडौं, भदौ ३ : झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवद् गीता’को औपचारिक घोषणा भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार युट्युबबाट फिल्मबारे जानकारी दिइएको हो । जनकपुरधामको जानकी मन्दिरमा खिचिएको…

अक्षयकुमारको फिल्म ‘कठपुतली’

 भदौ ०३, २०७९

काठमाडौं, भदौ ३ : अक्षयकुमार अभिनीत फिल्म ‘कठपुतली’ को टिजर सार्वजनिक भएको छ । फिल्ममा अक्षय प्रहरीको भूमिकामा देखिनुभएको छ । फिल्म ‘कठपुतली’ तमिल फिल्म ‘रत्सासन’ को हिन्दी रिमेक हो ।…

‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

 भदौ ०३, २०७९

काठमाडौं, भदौ ३ : प्रदीप खड्का अभिनीत फिल्म ‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक भएको छ । 'जी म्युजिक कम्पनी'बाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर…

‘अमेरिकन आइडल’का उपविजेता अर्थर गन नेपालमा

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आइडल'का उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुग्नुभएको छ । उहाँ बुधबार अपरान्ह काठमाडौं आइपुग्नुभएको हो । उपविजेता पोखरेलसहित ब्यान्डका अन्य…

‘प्रेमगीत ३’ चीनमा पनि प्रदर्शन हुने

 भदौ ०२, २०७९

काठमाडौं, भदौ १ : चलचित्र 'प्रेमगीत ३' चीनमा पनि प्रदर्शन हुने भएको छ । हिन्दी भाषामा भारतमा पनि प्रसारण हुने यस फिल्म अब चिनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो…

फाल्गुन १९ मा ‘बर एन्ड बधु’

 भदौ ०१, २०७९

काठमाडौं, भदौ १ : निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको फिल्म 'बर एन्ड बधु'को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल फर्किएको केही दिनपछि फिल्मको फाल्गुन १९ को लागि…