मनोरञ्जन
कला निर्देशक उद्धवराज भट्टराईको निधन
काठमाडौं, भदौ १८ : नेपाली फिल्म क्षेत्रका निर्देशक एवं भेषभुषा प्रबन्धक उद्धवराज भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ । फिल्म क्षेत्रमा उहाँ 'जुङ्गे भट्टराई'को उपनामले चिनिनुहुन्थ्यो । नेपाली फिल्ममा…
डायनाको अन्तर्वार्ताका विषयमा बीबीसीले च्यारिटीलाई १४ लाख पाउन्ड तिरेको दावी
लण्डन, भदौ १७ : सन् १९९५ मा राजकुमारी डायनालाई दिएको अन्तर्वार्ताबाट प्राप्त भएको रकम बीबीसीले परोपकारी संस्थालाई दान गरेको शुक्रबार जनाएको छ । ‘प्यानोरमा’ को अन्तर्वार्ता दुई करोड २८ लाख…
अस्कर कमिटीले माग्यो नेपाली चलचित्र
काठमाडौँ, भदौ १७ : ९५औँ संस्करणको ‘एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)’मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुला गरेको छ। समितिले बिहीबार विज्ञप्ति…
चलचित्र ‘झिङ्गेदाउ’ : मौलिक र अग्र्यानिक
काठमाडौँ, भदौ १६ : चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा…
‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर रिलिज
काठमाडौं, भदौ १६ : ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर रिलिज भएको छ । दुई मिनेट लामो ट्रेलर जी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पहिले सार्वजनिक भएको टिजरमा भन्दा…
कलाकारको तीज, अरूलाई नचाउँदै, आफू पनि मनाउँदै
काठमाडौँ, भदौ १४ : अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषतः महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज…
म्याद थप गरेर कमेडियन क्षितिजमाथि अनुसन्धान गरिँदै
काठमाडौं, भदौ १३ : कमेडियन अपूर्व क्षितिज सिंहमाथि म्याद थप गरेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई…
राधाको प्रदर्शनी रोकियो
काठमाडौं, भदौ १४ : गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । चलचित्रलाई…
म्याद थप गरेर कमेडियन क्षितिजमाथि अनुसन्धान गरिँदै
काठमाडौं, भदौ १३ : कमेडियन अपूर्व क्षितिज सिंहमाथि म्याद थप गरेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई…
‘तीजको गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आए’
काठमाडौँ, भदौ १३ : ‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’ घरमा बसु सौता त माइत सानीमा’ ‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’ ‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’ गायिका शर्मिला…
लोकप्रिय
सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने
असोज १७, २०८३
कास्पारोभको जीवन खतरामा रहेको चेतावनी
असोज १५, २०८३
दुर्घटनामा दुई जनाको मृत्यु
असोज १५, २०८३






