उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु

 माघ २१, २०७६

अफगानिस्तान, २१ माघ । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उहाँका एक जना सहयोगीसहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको…

ट्रमा सेन्टरमा औषधालय विस्तार गरिने

 माघ २१, २०७६

काठमाडौं, २१ माघ : राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै पसल रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ…

कोरोनाको संक्रमण फैलन नदिने तयारी गर्न सांसदको माग

 माघ २१, २०७६

काठमाडौं, २१ माघ : चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य…

नेपालको संविधान प्रगतिशील र समावेशी : जापान

 माघ २१, २०७६

काठमाडौं, २१ माघ : प्रतिनिधिसभा सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले…

चितवनले बल्ल पायो नयाँ एसपी, पन्त पर्सामा सरुवा

 माघ २१, २०७६

काठमाडौं, माघ २१ । प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रहरी प्रमुख सरूवा गरेको छ । चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाइएको छ। यहाँ यसअघि एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो। पन्तलाई…

सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

 माघ २१, २०७६

काठमाडौं, २१ माघ : युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिनुभएको छ । यही माघ…

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री

 माघ २१, २०७६

गुल्मी, २१ माघ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरू अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ । उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई…

दुई वर्षभित्र नेपालको बिजुली बंगलादेशले बाल्नेछ : राजदूत डा मिश्र

 माघ २१, २०७६

भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ…

भेरीमा सिकलसेलका बिरामी बढ्दै

 माघ २१, २०७६

बाँके, २१ माघ : नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ । सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको जनाइएको छ । स्वास्थ्य तथा…

शहीद स्मारक लिग : च्यासल युथ क्लब विजयी

 माघ २१, २०७६

काठमाडौं, २१ माघ : शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको खेलमा…