वैशाखयता विपद्मा परेर २८५ को मृत्यु, २७ जना बेपत्ता
काठमाडौँ, १९ असोज : यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ । आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…
चौथो दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी
काठमाडौँ, १९ असोज : आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम…
हमास बन्धक र बन्दी आदानप्रदानलाई शीघ्रता दिन आतुर
कायरो, १९ असोज : हमासले आइतबार इजरायलसँग बन्धक–बन्दी आदानप्रदानको द्रूत सुरुवात गर्न आफू तयार रहेको र इजरायलले पनि यसलाई ढिलो नगरी शान्ति प्रक्रियालाई अघि बढाओस भन्ने चाहेको बताएको छ ।…
सुनसरीमा बाढीले सयौँ घर डुबानमा
धरान (सुनसरी), १९ असोज : लगातारको वर्षाले सुनसरीमा बाढीपहिरोको जोखिम बढेको छ । सुनसरीमा बाढीका कारण आज करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…
सिरहामा बाढी र डुबानको जोखिम कायमै
सिरहा, १९ असोज : लगातारको वर्षाले सिरहामा बाढी र डुबानको जोखिम कायमै रहेको छ । हालसम्म ठूलो जनधनको क्षति नभए पनि प्रशासन र सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका…
पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, १९ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने…
सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक
इनरुवा (सुनसरी), १९ असोज : पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर…
सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा
काठमाडौँ, १९ असोज : जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ४ः३० देखि आज बिहान ४ः३० बजेसम्म रौतहटको महेशपुरमा अधिकतम वर्षा भएको जनाएको छ । बङ्गालको खाडीबाट विकसित भएको न्यून…
विपद्बाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध
काठमाडौँ, १९ असोज : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ…
इलाम पहिरोमा ज्यान गुमाउनेको संख्या ३७, सबैको सनाखत
फिक्कल (इलाम), १९ असोज : इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको…






