प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई
काठमाडौं, ३ फागुन : प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको…
देशभर तापक्रम निरन्तर बढ्दो क्रममा
काठमाडौं, ३ फागुन : काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले कुनै मौसमी प्रणाली विकसित…
तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र नेपाल : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)
काठमाडौं, ३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका…
६ लाखसहित १६ जुवाडे पक्राउ
काठमाडौं, ३ फागुन : नेपाल प्रहरीले ६ लाख २५ हजार नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–९ शुभकामना…
सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच : प्रदेश प्रमुख
विराटनगर, ३ फागुन : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…
कम्पोष्ट मल उद्योगको परीक्षण उत्पादन शुरु
खोटाङ, ३ फागुन : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योगबाट परीक्षण उत्पादन शुरु भएको छ । १५ वडा रहेको यस नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने उद्देश्यले स्थापना…
संरक्षित क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि
काठमाडौं, ३ फागुन : पछिल्लो समय नेपालका संरक्षित क्षेत्रमा घुम्ने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । उक्त अवधिमा जम्मा नौ लाख ६३ हजार २६३ पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेका…
काठ उत्पादन बढेसँगै २० प्रतिशतले घट्यो आयात
काठमाडौं, ३ फागुन : वर्तमान सरकारले काठको उत्पादनमा वृद्धि गर्ने नीति लिएसँगै काठको आयात २० प्रतिशतले घटेको छ । वन तथा वातावरण मन्त्रालयले ‘वन सुधार कार्ययोजना, २०७५’ अनुसार काठको उत्पादन…
महाकालीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव
भीमदत्तनगर, ३ फागुन : २४ वर्षअघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी खुशी भएका थिए । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने उनीहरूको इच्छा अझै अधुरै छ ।…
क्यान इन्फोटेक मेला शुरु
काठमाडौं, २ फागुन : कम्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक २०२० इन एशोसिएशन विथ वल्र्डलिंक’ आजदेखि शुभएको छ ।…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






