आफ्नो एक मुस्कानले करोडौँ युवालाई फिदा : कीर्ति
भारत, १६ फागुन : दक्षिण भारतीय (साउथ इण्डियन) चलचित्र हेर्ने जो-कोहीका लागि पनि सु-परिचित नाम हो – कीर्ति सुरेश । साउथ फिल्म हेर्ने तर कीर्तिलाई मन नपराउने दर्शक सायदै छैन…
सुन्तलाले पुर्याउँछ यी १० फाइदा
कतिपयमा चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। मानिसहरू…
इरानमा कोभिड–१९को सङ्क्रमणबाट २६ जनाको मृत्यु
तेहरान, १५ फागुन : इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट कूल २६ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इस्लामिक उक्त मुलुकमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या २४५ पुगेको पनि…
कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालय बन्द
टोकियो, १५ फागुन : कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालय बन्द गर्न भनिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालयलाई केही हप्ता बन्द…
नयाँदिल्ली हिंसामा मृतकको सङ्ख्या ३२ पुग्यो, छिटपुट हिंसा जारी
नयाँदिल्ली, १५ फागुन : भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै २०० जना घाइते…
खानेपानी संस्थानको क्षमता बढाउन निर्देशन
काठमाडौं, १५ फागुन : खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढङ्गले सुदृढ बनाई नयाँ योजनाका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिनुभएको छ । नेपाल खानेपानी संस्थानको ३१औँ वार्षिकोत्सव…
साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहन्छन् : प्रचण्ड
काठमाडौं, १५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहने बताउनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई…
महासचिव मैनालीको अवस्था खतरामुक्त
काठमाडौं, १५ फागुन : सवारी दुर्घटनामा परी घाइते हुनुभएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको दाहिने खुट्टा दुई ठाउँमा…
संविधानले सुम्पेका जिम्मेवारी निर्वाह गर्नेछौँ : प्रधानसेनापति
नेपालगन्ज, १५ फागुन : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना इतिहासदेखि आजसम्म आफ्नो कर्तव्यमा अडिग र अविचलित रहँदै नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु निर्वाह गर्दै आएको बताउनुभएको छ । नेपालगन्जस्थित चारबाहिनी…
एआइजीका लागि तीन डीआइजीको नाम सिफारिस
काठमाडौं, १५ फागुन : नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डीआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरिएको…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






