देशभरिका सिनेमा हल बन्द
काठमाडौं, चैत ९ : विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम रहेका कारण नेपालमा चलचित्र घर (सिनेमा हल) बन्द भएपछि सबै चलचित्र उद्योगले धेरै नोक्सानी बेहोर्नुपरेको छ । २०७६ साल…
कोभिड–१९ को तयारीका लागि जनशक्ति व्यवस्थापन गरिने
काठमाडौँ, चैत ९ : सरकारले कोभिड–१९ को तयारीका लागि प्रदेशअन्तर्गत कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र अध्ययनरत विद्यार्थीलाई परिचालन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोगको…
कोरोनाविरुद्ध लड्न चिनियाँ मोडलको तयारी भइरहेको छ : आपूर्तिमन्त्री
काठमाडौँ, चैत ९ : कोरोना भाइरस (कोभिड- १९) विरुद्ध सरकारले चिनियाँ मोडलमा तयारी थालेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । कोरोना संक्रमण नेपाल प्रवेश गरेमा कसरी रोक्ने…
काठमाडौंका होटेल, स्कूल, होस्टेल र रंगशालालाई क्वारेन्टाइन बनाइने
काठमाडौं, चैत ९ : काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने भएको छ । त्यसका लागि काठमाडौं उपत्यकाभित्रका होटेल, होस्टल, स्कूल तथा रंगशालाहरुलाई उपयोग गरिने भएको…
ट्राफिक प्रहरीको काँधमा थपियो जिम्मेवारी
काठमाडौं, चैत ९ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा सवारी चालकहरुलाई कोरोनाभाइरुसविरुद्ध सचेत तुल्याउन विशेष अभियान सञ्चालन गरेको छ । सामान्य अवस्थामा सिटी फुकेर सवारी आवागमन व्यवस्थापनमा भूमिका निर्वाह…
अस्ट्रेलिया सरकारद्वारा ४० अर्ब डलरको राहत घोषणा
सिड्नी, चैत ९ : अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने…
प्रत्येक प्रदेशले कम्तिमा दुई हजार क्षमताका क्वारेन्टाइनस्थल निर्माण गर्ने निर्णय
काठमाडौं, चैत ९ : कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नको लागि प्रत्येक प्रदेशले कम्तिमा दुई हजार क्षमताका क्वारेन्टाइन्स्थल निर्माण गर्ने निर्णय गरिएको छ । कोभिड–१९ विरूद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन…
४८ घण्टामा १३ श्ययाको आइसोलेसन वार्ड बनाइँदै
घोडाघोडी, चैत ९ : घोडाघोडी नगरपालिकाले कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न १३ श्ययाको आइसोलेसन वार्ड बनाउने भएको छ । नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिकाले बढ्दो…
‘जनता कफ्र्यु’ले काँकडभिट्टा नाका ठप्प
भद्रपुर, चैत ९ : भारतले ‘जनता कफ्र्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका…
पोर्चुगल अवैतानिक दूतावासले नेपालीलाई सहयोग गर्ने
लिस्बन, चैत ९ : पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । शनिबार वक्तव्य जारी गर्दै उहाँले पोर्चुगल सरकारले जारी गरेको…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






