स्पेनमा कोभिड-१९ का नयाँ संक्रमित र मृतक संख्यामा कमी
म्याड्रिड, स्पेन, चैत २३ : स्पेनमा कोरोनाभाइरस सङ्क्रमण र नयाँ मृत्यु हुने नयाँ घटनाहरूको सङ्ख्या लगातार घट्दै गएको स्वास्थ्य, उपभोक्ता मामिला र सामाजिक सेवा मन्त्रालयले आइतबार प्रकाशित गरेको दैनिक तथ्याङ्कमा…
र्यापिड र पीसीआर दुवै किटबाट कोरोना परीक्षण गरिने
काठमाडौँ, चैत २४ : सरकारले क्वारेन्टाइनमा राखिएकाहरूलाई परीक्षण गरेर कोरोना भाइरस (कोभिड–१९) संक्रमण नरहेको सुनिश्चित भएपछि मात्र सामान्य जीवनमा फर्काउने नीति लिएको छ । यसअन्तर्गत हाल क्वारेन्टाइनमा रहेकाको संक्रमणको स्थिति…
बीसीजी खोप कोरोनाविरुद्ध लाभदायक
न्युयोर्क/नयाँ दिल्ली, चैत २४ : वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध लड्न बीसीजी खोप लाभदायक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । कोभिड–१९ को संक्रमण फैलिएका विश्वका १ सय ७८…
न्युयोर्ककाे चिडियाखानाको बाघमा कोरोना भाइरस
काठमाडौं, चैत २४ : अमेरिकी चिडियाखानाको एक बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । न्युर्योक शहरस्थित ब्रोन्क्स चिडियाखानाको चार वर्षको मल्यान बाघमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । ब्रोन्क्सस…
कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना
लन्डन, चैत २४ : कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइतबार अस्पताल भर्ना गरिएको छ । निरन्तर भाइरस लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालय…
कोरोना संक्रमणको उच्च जोखिममा सिंगो सुदूपश्चिम प्रदेश
भीमदत्तनगर, चैत २४ : शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा…
१४ दिन भइसक्दा पनि परीक्षणको सुरसारै छैन
धनगढी, चैत २४ : कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन । मुलुकभर हालसम्म भेटिएका…
‘भयभीत होइन, संयमित बनौ’
काठमाडौं, चैत २४ : बढ्दो संक्रमणसँगै सर्वसाधारण कोरोना भाइरस (कोभिड–१९)बाट त्रस्त छन्। तर, वरिष्ठ चिकित्सक एवं विज्ञहरू भन्छन्, ‘यो भाइरसको संक्रमण हुँदैमा ज्यान जाँदैन। आत्तिनुभन्दा सावधानी अपनाउनुपर्छ। संक्रमित व्यक्तिले पनि…
एनजिओ र आइएनजिओको बजेट यो वर्ष ४५ अर्ब ९० करोड, विपतमा मूकदर्शक
काठमाडौं, चैत २४ : नेपालीको जीवनस्तर उकास्ने भनेर नेपालमा कति गैरसरकारी संस्था होलान् ? थोरै होइन, ५१ हजार छन् । तीमध्ये अधिकांश संस्था स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय छन् । तर, विपत्को…
ब्याज मिनाहा गर्नुपर्ने अवस्था अहिलेको होइन, राहत प्याकेज अहिलेलाई पर्याप्त
सङ्क्रमणको ठूलो समस्या नदेखिए पनि नेपाली अर्थतन्त्र कोरोनाबाट नराम्ररी प्रभावित भएको छ । यसको ‘म्याग्निच्युट’ कति रहन्छ भन्ने मात्र हो । यो परिस्थितिमा अर्थतन्त्रको महत्वपूर्ण ‘इन्जिन’ निजी क्षेत्रलाई हतोत्साहित हुनबाट…
लोकप्रिय
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल
भदौ ०३, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो
भदौ ०३, २०८३
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३
एसियाडमा खेलाडीका लागि जहाजको व्यवस्था
भदौ ०३, २०८३






