सामान्य बिरामीलाई पनि चेकजाँच गर्न मान्दैनन् अस्पतालका चिकित्सक

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य…

सेयर बजार ३ गतेसम्म स्थगित

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : सरकारले लकडाउनको समायावधि पुनः बढाएपछि नेपाल स्टक एक्सचेन्जले धितोपत्र बजारबाट हुने कारोबार पनि आगामी वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ । नेप्सेले मङ्गलबार एक प्रेस…

कोरोनाबारे नेकपा सचिवालयको निष्कर्ष– सरकारका नीति ठीक, कार्यान्वयन कमजोर

 चैत २६, २०७६

काठमाडौँ, चैत २५ : कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा सरकारले लिएका नीति ठीक रहे पनि कार्यान्वयन अझै प्रभावकारी हुनुपर्ने निष्कर्ष नेकपा सचिवालय बैठकले निकालेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार…

स्वास्थ्य सामग्री खरिदबारे मलाई कुनै जानकारी थिएन : प्रधानमन्त्री

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।  स्वास्थ्य सेवा विभागले ओम्‍नी समूहसँग…

दिल्लीमा ३० हजार कोभिड-१९ संक्रमितलाई उपचार गर्न सकिने : केजरीवाल

 चैत २५, २०७६

नयाँ दिल्ली, चैत २५ : दिल्लीमा कोभिड–१९ सङ्क्रमित ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारी पूरा भएको मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ । “हामीले ३० हजार व्यक्तिलाई उपचार सेवा…

भारतमा सांसदको तलब कटौती गर्ने सरकारको निर्णय, प्रतिपक्षीद्वारा स्वागत

 चैत २५, २०७६

नयाँ दिल्ली, चैत २५ : कोरोनाभाइरस सङ्क्रमणको प्रकोप विश्वव्यापी बनिरहेका समय भारत सरकारले पेन्सन र तलबसम्बन्धी नियममा केही परिवर्तन गर्ने घोषणा गरेको छ । सरकारको यो घोषणाले प्रधानमन्त्रीसहित सबै सांसदको…

‘बेलायतका प्रधानमन्त्री सघन उपचारमा कक्षमा भर्ना, भेन्टिलेटरमा राखिएको छैन’

 चैत २५, २०७६

लन्डन, चैत २५ : कोरोनाभाइरस संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई चिकित्सकको सल्लाह अनुसार सोमबार राति नै सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । बेलायती एक वरिष्ट मन्त्री माइकल गभले…

सरकारका कदम अझ प्रभावकारी बनाउन नेकपा सचिवालयको सुझाव

 चैत २५, २०७६

काठमाडौँ, २५ चैत : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको उल्लेख…

आजदेखि लकडाउनमा कडाइ

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ…

स्थानीय तहलाई १३ करोड उपलब्ध गराउने मन्त्रिपरिषद् निर्णय

 चैत २५, २०७६

सुर्खेत, चैत २५ : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यहाँँका ७९ स्थानीय तहलाई १३ करोड २० लाख सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा…