सेती प्रादेशिक अस्पतालमा उचाररत युवा डिस्चार्ज
काठमाडौं, वैशाख ७ : सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक विरामी निको भएर आज डिस्चार्ज हुनुभएकाे छ । अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे…
देशभित्रै उद्यमशीलताको वातावरण बनाउन कार्यदल गठन
काठमाडौँ, ७ वैशाख : सरकारले कोरोनाका कारण रोजगारी गुमाएका नेपाली युवाका लागि देशभित्रै उद्यमशीलतामा लगाउने तयारी थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज आयोजित छलफलमा देशभित्रै रोजगारीको अवसर…
भेरी अस्पतालमा कोरोना परीक्षण शुरु
काठमाडौं, वैशाख ७ : नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ । रियल टाइम पोलिमर चेन रिएक्सन (आरटिपिसिआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुआत भएकोे…
कोभिड–१९ विरुद्ध जुट्न राजपाको अपिल
काठमाडौं, वैशाख ७ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो चौथो स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक मतदाता तथा आम जनसमुदायलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ । राजपा…
मङ्सिरमै नेपाल आएका थिए १२ कोरोना संक्रमित
गाईघाट,वैशाख ७ : उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा लुकिछिपि बसेका १६ जना मध्ये १२ जना भारतीयसहित १३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले संक्रमितहरुको ट्राभल हिस्ट्रि…
नेपाल–भारत सीमानाकामा सिसीटिभी जडान
धनुषा, वैशाख ७ : प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न…
चीन र दक्षिण कोरियामा नयाँ संक्रमित घटे
काठमाडौं, वैशाख ७ : चीन र दक्षिण कोरियामा आइतबार कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । चीनको नेसनल हेल्थ कमिशनले आइतबार केवल १६ नयाँ संक्रमित…
लकडाउनमा शारीरिक सक्रियता बढाउनुस्
काठमाडौँ, वैशाख ७ : कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमै बसेर शारीरिक सक्रियता कायम राख्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । लामो समय घरमा बसिरहँदा शरीरमा आलस्य र अरू…
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो
काठमाडौं, वैशाख ७ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय…
जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार
टोकियो, वैशाख ७ : जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या १० हजार…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






