जर्मनीको दुईवटा बारमा गोली चल्यो, नौ जनाको मृत्यु
हनाउ, जर्मनी, ८ फागुन : जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान प्रहरीले उनकै घरमा…
मदन भण्डारी विश्वविद्यालयमा विज्ञान र प्रविधि मात्रै पढाइने
काठमाडौँ, ८ फागुन : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा विज्ञान र प्रविधि विषय मात्र पढाउने गरी विधेयक बनाउन सुझाव दिइएको छ । विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक प्रतिनिधिसभा,…
‘राष्ट्रिय खेलकूदका पूर्वाधार निर्माणमा केन्द्रित’
कास्की, ८ फागुन : राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले विसं २०७९ मा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भइसकेको बताउनुभएको छ । खेलकूद पत्रकार…
अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री
काठमाडौँ, ८ फागुन : गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताउनुभएको छ । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक संस्थाले वार्षिक ५०…
विमानस्थलमा भेटिइन् रोबोट परी
काठमाडौं, ८ फागुन : नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि…
सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौँ, ८ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिला…
सञ्चारमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षीद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडौँ, ८ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उहाँको श्रव्य सामग्री छानबिन गर्न माग गरेको छ । सोही…
सेयर बजार ३० अंकले बढ्यो
काठमाडौँ, ८ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ…
विन्ध्यवासिनी हाइड्रोपावरले साधारण शेयर बिक्री गर्दै
काठमाडौं, ८ फागुन : लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने भएको छ । ती आयोजनाको प्रवद्र्धक विन्ध्यवासिनी…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२