प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक
काठमाडौँ, १० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष समारोहमा…
नेकपा सचिवालय बैठकमा एमसिसीबारे छलफल
काठमाडौँ, १० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) प्रस्तावका बारेमा छलफल भएको छ । आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसिसी…
भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीमा स्थान छैन : अधिकारी
कास्की, १० फागुन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टीका जो कोही सदस्यले एक रुपैयाँ भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई…
खप्तड गोल्ड कप फुटबलमा एपिएफ क्वाटरफाइनलमा प्रवेश
धनगढी, १० फागुन : यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को आज भएको खेलमा विभागीय टिम एपिएफले ए डिभिजन टिम एनआरटीलाई पराजित गरेको छ ।…
राष्ट्रिय मावि र जनप्रियलाई उपाधि
कास्की, १० फागुन : पोखरामा सञ्चालन भएको सामुदायिक विद्यालयस्तरीय ‘सृजना कप छात्र÷छात्रा’ भलिबल प्रतियोगिताको उपाधि छात्रतर्फ राष्ट्रिय माध्यमिक विद्यालय र छात्रातर्फ जनप्रिय माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा आज…
पोखरामा ‘क्यान इन्फोटेक’ मेला
पोखरा, १० फागुन : नवीनतम् प्रविधिका विविध पक्षलाई प्रस्तुत गर्ने लक्ष्यका साथ पोखरामा ‘क्यान इन्फोटेक’ मेला हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ कास्कीले पोखराको नयाँ बजारस्थित पदर्शनी…
अनुगमनपछि राँके–रबि–भेडेटार सडक निर्माणले गति लियो
रवीन्द्र काफ्लेफिदिम, १० फागुन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले स्थलगत अनुगमन तथा निरीक्षण गरेपछि राँके–रबि–भेडेटार सडक निर्माणले गति लिएको छ । मन्त्री नेम्वाङसहित मन्त्रालयको टोलीले स्थलगत निरीक्षण गर्दै निर्धारित…
प्रधानमन्त्रीद्वारा खोरुंगाखोला आयोजना उद्घाटन
काठमाडौँ, १० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुंगाखोला साना जलविद्युत् आयोजनाको आज उद्घाटन गर्नुभएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजना आज उहाँले…
लघुवित्तका ऋणीले पाएनन् ब्याज अनुदान र बिमा सहुलियत
काठमाडौँ, १० फागुन : देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आज यहाँ आयोजना गरेको…
समृद्ध मुलुक बनाउन हरेक नागरिक शिक्षित हुनुपर्छ : भण्डारी
दमौली, १० फागुन : नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले समृद्ध मुलुक निर्माणका लागि हरेक नागरिक शिक्षित हुनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको ५१औँ…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२