वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
काठमाडौँ, २० असोज : केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । अहिले यहाँका…
अवरुद्ध रिडी–तम्घास सडक खुल्यो
गुल्मी, २० असोज : सुक्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि…
सेनाद्वारा उद्धार जारी
काठमाडौँ, २० असोज : इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ । पछिल्लो अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका–४ माबु…
बाढीपहिरोबाट देशभर १८ राजमार्गमा यातायात अवरुद्ध
काठमाडौँ, २० असोज : बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी…
भद्रकाली मन्दिरको पुन: निर्माण गर्न रु आठ लाख सङ्कलन
गण्डकी, २० असोज : पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल भद्रकाली मन्दिरको पुनःनिर्माणका लागि दसैंको अवसरमा रु आठ लाख भन्दाबढी सहयोग सङ्कलन भएको छ । दसैंको घटस्थापनायता मन्दिरमा पूजाआजाका लागि आएका…
वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो
इनरुवा (सुनसरी), २० असोज : अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख…
अविरल वर्षापछि सर्लाहीको जनजीवन प्रभावित
बरहथवा (सर्लाही), २० असोज : अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिव एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको…
पहिराले कारागारसहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा
किमाथाङ्का (सङ्खुवासभा), २० असोज : शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछि को बाढी पहिरोले विभिन्न स्थानमा क्षति पु¥याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ । शनिबार…
कञ्चनपुर कारागारका फरार एक सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्
कञ्चनपुर, २० असोज : जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको…
पहिराले ग्रामीण सडक अवरुद्ध हुँदा समस्या
भोजपुर, २० असोज : जिल्लामा अवरुद्ध यातायात सेवा सञ्चालनको तयारी थालिएको छ । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्का कारण बाढीपहिरोले सडक अवरोध भएका थिए ।भोजपुर –लेगुवा सडक र देउराली–चखेवा…






