टेलिकमको कोरोना सर्वेक्षणमा एकैदिन सात लाख सहभागी
काठमाडौं, वैशाख ४ : कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच…
कोरोना परीक्षण तीव्र गतिमा
काठमाडौँ, वैशाख ४ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि बढीभन्दा बढीको परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ ।…
कोरोना उपचारमा पीपीई अनिवार्य
काठमाडौँ, वैशाख ४ : व्यक्तिगत सुरक्षा कवज (पीपीई)बिना कोरोना भाइरस (कोभिड–१९) उपचार गर्न सम्भव छैन । कोरोना सङ्क्रमितलाई उपचार गर्दा पीपीईको सही सदुपयोग गरे मात्र अन्य स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्दैन ।…
वारपार हुन नदिन सीमामा कडाइ
काठमाडौँ, वैशाख ४ : नयाँ वर्षको पहिलो दिन भारतको क्वारेन्टाइनमा रहेका चार जना नेपाली महाकाली नदी तरेर नेपाल छिरे । उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरी महाकाली नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्यो…
विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी
कोहलपुर (बाँके), वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) लम्बिँदै गएमा विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै प्रवेशिका…
लकडाउनमा पनि आयात निरन्तर
नेपालगञ्ज, वैशाख ४ : बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ…
लकडाउनमा पनि रेलमार्ग निर्माणको काम चल्दै
सर्लाही, वैशाख ३ : लकडाउनको समयमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो…
सरकारी खाता अद्यावधिक गर्न पुनः निर्देशन
काठमाडौँ, वैशाख ४ : नेपाल राष्ट्र बैङ्कले सरकारी खाताहरू अद्यावधिक गर्ने निर्देशनलाई नटेर्ने विभिन्न निकायलाई पुनः निर्देशन दिएको छ । राष्ट्र बैङ्कले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न…
कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग
काठमाडौँ, वैशाख ३ : नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड–१९ संक्रमण, रोकथाम…
सञ्चारकर्मीलाई न्यूनतम सेवासुविधाबाट वञ्चित गरिएकोप्रति ध्यानाकर्षण
काठमाडौँ, वैशाख ३ : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिम मोलेर जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मीलाई सञ्चार प्रतिष्ठानहरूले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवासुविधाबाट समेत वञ्चित गरिएकोप्रति…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






