विश्वकप फुटबलका छनोट खेल स्थगित गर्ने फिफाको निर्णय

 फागुन २७, २०७६

काठमाडौं, फागुन २७ : फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले विश्वकप फुटबल २०२२ को छनोट खेलहरु स्थगित गरेको छ । एशियाली फुटबल महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा फिफाले विश्वकप फुटबलको…

त्रिविको परीक्षा निर्धारित मितिमै सञ्चालन हुने

 फागुन २७, २०७६

काठमाडौँ, फागुन २७ : त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने…

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच फोनवार्ता

 फागुन २७, २०७६

काठमाडौं, फागुन २७ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ । कुराकानीमा मन्त्री ज्ञवालीले चीनले कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध जारी राखेको प्रयासप्रति एक्यवद्धता जनाउनु…

सुनको मूल्य प्रतितोला साढे ८२ हजार नाघ्यो

 फागुन २७, २०७६

काठमाडौ, फागुन २७ : सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको मूल्यमा दुई सय रुपैयाँले बढेपछि नेपाली बजारमा सुनको नयाँ रेकर्ड कायम गरेको हो…

गुर्जोले बढाउँछ प्रतिरोध क्षमता

 फागुन २७, २०७६

काठमाडौँ, फागुन २७ : वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो ।…

अझै आठ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएनन्

 फागुन २७, २०७६

डोटी, फागुन २७ : सुदूरपश्चिम प्रदेशमा नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार…

काभ्रे क्याम्पसमा एक महिनादेखि तालाबन्दी

 फागुन २७, २०७६

काभ्रेपलाञ्चोक, फागुन २७ : एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण…

कति जनसङ्ख्या छ ? उपमहानगरपालिकासँग छैन जानकारी

 फागुन २७, २०७६

बाँके, फागुन २७ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासँग नगर क्षेत्रमा कति घर छन् ? कस्ता छन् ? जनसङ्ख्या कति छ ? ठ्याक्कै तथ्याङ्क छैन । वडा कार्यालयसँग रहेका वर्षौँ पुराना ‘रफ…

गति लियो धरहरा पुनःनिर्माणले

 फागुन २७, २०७६

काठमाडौँ, फागुन २७ : गोरखा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३…

भजनीका किसानलाई कृषियन्त्र उपकरण वितरण

 फागुन २७, २०७६

लम्की, फागुन २७ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीले भजनी नगरपालिका वडा नं ८ किसान समूहलाई कृषि औजार वितरण गरेको छ । महिला प्रतिभा कृषक समूह गोडचौरालाई १६ थान पावर…