‘युद्ध अन्त्यका लागि सुलेमानीलाई मारेका हौं’
काठमाडौं, १९ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको बताएका छन् । अमेरिकी राष्ट्रपतिको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा शुक्रबार भएको…
दुई करोड लगानीमा सडक बत्ती जडान शुरु
घोराही, १९ पुस : दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे …
राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि
काठमाडौँ, १९ पुस : राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ । काठमाडौँको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो…
‘गल्छी–रसुवागढी’ सडकको काम ६० प्रतिशत सम्पन्न
बेत्रावती, १९ पुस : राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी…
मुआब्जा पाएको दशक बित्दा पनि जग्गाधनीले पाएनन् लालपुर्जा
मार्तडी, १९ पुस : बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताउनुभयो…
‘बादलभित्रको घाम’ साहित्य पुडासैनी र अर्याललाई
काठमाडौँ, १९ पुस : शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई दिइने भएको छ ।…
आलु उत्पादनमा कमी
रुकुमपूर्व, १९ पुस : रुकुम (पूर्व) मा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढी कमी…
मापदण्ड विपरीत बालगृह सञ्चालन
काठमाडौँ, १९ पुस : राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ ।…
महिलाको सहकारीको १५ हजारबाट २५ लाखको शेयर पूँजी
काठमाडौँ, १९ पुस : १५ लाख शेयर पूँजीबाट स्थानीय महिलाले शुरु गरेको घट्टेकुलोस्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको नौ वर्षमा रु २५ लाख ३८ हजारको शेयर पूँजी…
वाणिज्य बैंकको प्रादेशिक कार्यालय स्थापना
सुर्खेत, १९ पुस : वीरेन्द्रनगरमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालयको स्थापना गरिएको छ । कर्णाली प्रदेशभित्रका शाखा कार्यालयको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले बैंकको प्रादेशिक कार्यालय स्थापना…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो
जेठ २१, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
जेठ २३, २०८२
कैलाश मानसरोवर दूरदर्शन सुरु
जेठ २३, २०८२