जलविद्युत्का क्षेत्रमा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको छ । युएइको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको १० औँ…

घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुआती रकम लिन आएका निर्माण व्यवसायीसँग घुस लिएको अभियोगमा पूर्वाधार विकास कार्यालय प्रदेश ३…

फोहोरबाट ऊर्जा उत्पादन गर्न युएइको अर्ब सहयोग

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : फोहोरलाई मोहोर बनाउने, ऊर्जा उत्पादन गर्ने योजनालाई सरकारले प्रमुख प्राथमिकतामा राखेको छ । त्यसका लागि कामसमेत शुरु भइसकेको छ । सरकारको सोही पहललाई देश विदेशबाट सहयोग…

सामाजिक सुरक्षाबारे रोजगारदाताले भ्रम फैलाए : जिफन्ट

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : श्रमिकको भविश्यलाई सुरक्षित बनाउने उद्देश्यले ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा रोजगारदाताको सहभागिता उत्साहजनक देखिएको छैन । सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिबाट गत…

नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक…

सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४००…

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनको तयारी

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही…

चिकित्सकलाई सही रिपोर्ट लेख्न महान्यायाधिवक्ताको आग्रह

 पुष २७, २०७६

भद्रपुर, २७ पुस : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभएको छ । झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय…

म्यान्मारमा नेपाल भ्रमण वर्षको प्रचार

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : सगरमाथाको सफल आरोहण गरेका पर्वातारोहीहरू र ३२५ पटक नेपाल भ्रमण गर्नुभएका बर्मेली पर्यटकलाई सम्मान गरी म्यान्मामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । म्यान्माबाट…

औद्योगिक व्यवसाय विधेयक विधायन व्यवस्थापन समितिमा

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज…