बहुसङ्ख्यक अमेरिकी घरबाहिरको काममा
वासिङ्टन, जेठ ३ : अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएपनि बहुसङ्ख्यकले आफ्नो घरबाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये छ जनाले आफ्नो…
सिराहाका संक्रमित मलेशियाबाट फर्केका र दाेस्राे संक्रमण
सिरहा, जेठ ३ : सिराहाको पहिलो संक्रमित सखुवानानकरकट्टी–१ मौवाहीका मलेशियाबाट फर्केका ३० वर्षीय युवक रहेको बताइएको छ । गत फागुन २८ गते मलेशियाबाट फर्केका ती युवक यस अघि पनि संक्रमित…
भारतमा कोभिड–१९ बाट संक्रमित ८५ हजार ९४० पुग्यो
नयाँ दिल्ली, जेठ ३ : गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको…
अलपत्र कर्णालीबासीलाई प्रजिअको निगरानीमा जिल्ला पठाइँदै
जुम्ला, जेठ ३ : भारतबाट आएका कर्णाली र ५ नम्बर प्रदेशका नागरिकलाई -यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ । बाँके प्रशासनले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला…
युकेमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुग्याे
लण्डन, जेठ ३ : कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष…
अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीवीच फोनवार्ता
वासिङ्टन, जेठ ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ । प्राप्त समाचारअनुसार उहाँहरुबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड…
कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, संक्रमित संख्या २ सय ७६ पुग्यो
काठमाडौँ, जेठ ३ : पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।…
थप ६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ७३ पुग्यो
काठमाडौं, जेठ ३ : पछिल्लो कोरोना परीक्षण रिपोटअनुसार नेपालमा थप ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी…
नरभानेको अभिव्यक्तिप्रति नेपाली सेनाको जवाफ ‘उपयुक्त समयमा’
काठमाडौं, जेठ ३ : नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ । सेनाले…
विश्वभर ३ लाख ७ हजारको मृत्यु, अमेरिकामा ८७ हजार
काठमाडौं, जेठ ३ : कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४५ लाख ३८ हजार…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






