अपाङ्गता समाजका काँडा होइन : कानूनमन्त्री भण्डारी

 मंसिर २९, २०७६

सुर्खेत, २९ मंसिर : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएका छन् । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा…

दमकल सेवा विस्तार

 मंसिर २९, २०७६

काठमाडौँ, २९ मंसिर : काठमाडौँ महानगरपालिका (कामपा) ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद्…

बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो : मन्त्री बाँस्कोटा

 मंसिर २९, २०७६

काभ्रेपलाञ्चोक, २९ मंसिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताए । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध…

हत्या आरोपमा तीन पक्राउ

 मंसिर २९, २०७६

धादिङ, २९ मंसिर : श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर…

बँदेल आक्रमणबाट मृत्यु

 मंसिर २९, २०७६

सप्तरी, २९ मंसिर : सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण…

युवा मृत फेला

 मंसिर २९, २०७६

पर्वत, २९ मंसिर : पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् । अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला…

निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित

 मंसिर २९, २०७६

मध्यपुरथिमि, २९ मंसिर : समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सूर्यविनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित भएका छन् । सूर्यविनायक नगरपालिकाको सहकार्यमा शनिबार सम्पन्न शिविरमा बालरोग, स्त्रीरोग, छालारोग, मुटुरोग,…

बालश्रम र बालविवाहमुक्त बनाउन माग

 मंसिर २९, २०७६

बनेपा, २९ मंसिर : जिल्ला बालक्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बालभेलाले गान्धीव गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिका उपाध्यक्षमा सुवोध धिमाल, सचिव भवानी दाहाल, सहसचिव…

बस दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते

 मंसिर २९, २०७६

चौतारा, २९ मंसिर : सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को…

विज्ञापन

 मंसिर २८, २०७६

Advertise with us: