इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान
काठमाडौं, जेठ ११ : इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । विश्वका ९०…
नेपाल-भारत सीमानाकाबाट २ दिनमै साढे १० हजार भित्रिए
काठमाडौं, जेठ ११ : सीमावर्ती भारतीय नाकाबाट आवश्यक जाँच र परीक्षणबिनै दुई दिनमा साढे १० हजार नेपाली स्वदेश भित्रिएका छन् । प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राख्न सक्रियता नदेखाइँदा कोरोना भाइरस…
सुरक्षा निकायमा उच्च सतर्कता
काठमाडौँ, जेठ ११ : कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन् । नेपाली सेनाका तीन, नेपाल प्रहरीका…
इमेलबाटै अदालतको म्याद सूचना
काठमाडौँ, जेठ ११ : कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्ध बन्दाबन्दीको समयमा अदालतको काम कारबाहीलाई प्रविधिमैत्री बनाउँदै सर्वोच्च अदालतले म्याद सूचना तथा लिखित जवाफ इमेलबाटै गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ…
विद्युतीय शवदाह यन्त्र सञ्चालन हुुँदै
काठमाडौँ, जेठ ११ : बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुुँदैछ । शवदाह गृहको निर्मलीकरण पूूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना भाइरस सङ्क्रमित (कोभिड–१९)…
दिनहुँ सयौँ नेपाली स्वदेश भित्रिँदै
काठमाडौँ, जेठ ११ : भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको…
‘नेपालीहरू आफ्नो अतिक्रमित भूमि फिर्ता चाहन्छन्’
नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको ग्राफ ह्वात्तै बढिरहेका बेला नेपालले नयाँ नक्सा जारी गर्यो । कूटनीतिक माध्यमबाट दुई देशबीच मिल्न बाँकी सीमा व्यवस्थापनका लागि सहमति जनाएको नेपालले एकाएक नक्सा प्रकाशित…
डिल्लीबजार कारागारमा झडप
काठमाडौँ, जेठ ११ : काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले आज बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र…
रूपन्देही, कपिलवस्तु र दाङका ७ जनामा कोरोना पोजेटिभ
काठमाडौं, जेठ ११ : रुपन्देही, कपिलवस्तु र दाङका सातजनामा शनिबार कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको हो । सात…
नयाँबानेश्वरका तीन घर सिल
काठमाडौं, जेठ ११ : कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






