नयाँ नक्सा प्रचलनमा ल्याउन सबै कार्यालयलाई परिपत्र
काठमाडौं, जेठ ११ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाई आइतबार परिपत्र…
लकडाउनमा पनि निर्माणाधीन विमानस्थलको काम सुचारु
काठमाडौँ, जेठ ११ : राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना…
नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णय
काठमाडौं, जेठ ११ : कोरोना भाइरस -कोभिड-१९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू…
१४ खर्बसम्मको बजेट ल्याउन कांग्रेसको सुझाव
काठमाडौं, जेठ ११ : नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालु वर्षमा खर्च नभएको…
भद्रपुरमा कोभिड विशेष अस्पताल र पिसीआर प्रयोगशाला
भद्रपुर, जेठ ११ : भद्रपुरस्थित मेची अञ्चल अस्पतालको नयाँ भवनमा प्रदेश १ सरकारको सहयोगमा १०० श्ययाको कोभिड विशेष अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ संक्रमण रोकथाम, अनुगमन तथा समन्वय…
लकडाउनमा नेपाल एयरलाइन्सद्वारा सर्वाधिक उडान
काठमाडौं, जेठ ११ : नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ । बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले (आठ यात्रु…
थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६०३ पुग्यो
काठमाडौं, जेठ ११ : थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिउँसो थप…
विश्वभर ५४ लाख सङ्क्रमित, तीन लाख ४४ हजारको मृत्यु
जेनेभा, जेठ ११ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या ५४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४…
भारतमा एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु
नयाँदिल्ली, जेठ ११ : भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका…
अफगानिस्तानमा तालिबानद्वारा तीन दिनका लागि युद्धविरामको घोषणा
इस्लामावाद, जेठ ११ : अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिनका लागि युद्धविरामको घोषणा गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






