चीनले महामारीसँगै पाँच प्राथमिकतालाई अघि बढाउने
बेइजिङ, जेठ ११ : चीनले कोभिड–१९ विरूद्धको निरन्तर सङ्घर्षसँगै यसका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरणका उपायलाई अघि सार्ने बताएको छ । चीनले कोभिड–१९ विरूद्धको लडाईँसँगै यस वर्षका लागि विभिन्न…
भूमि प्राप्तिमा ठोस कदम चाल्न संसदीय समितिको निर्देशन
काठमाडौं, जेठ ११ : सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भारतले अतिक्रमण गरेको नेपालको भूमि प्राप्तिमा ठोस कदम चाल्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमाा आज नेपाल भारत सीमा…
कोरोना प्रभावबारे जानकारी लिन सर्वेक्षण
काठमाडौं, जेठ ११ : कोरोना भाइरसबारे बुझाइ र यसले पारेको प्रभावबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाले गुगल फर्ममार्फत सर्वेक्षण थालनी गरेको छ । कामपाको सहरी योजना आयोगले यस कार्यको शुरु गरेको…
किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण हुने
काठमाडौं, जेठ ११ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले आज भर्चुअल संवाद गरी आगामी आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार सञ्जाल निर्माणको…
कर्णालीमा फैलँदै कोरोना संक्रमण
सुर्खेत, जेठ ११ : नेपालमा कोभिड–१९ देखापरेको करीब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भयो । एक साता अघिसम्म ‘ग्रिन जोन’मा रहेको कर्णालीमा दैलेखको आठबीस नगरपालिका–१ का ३५…
क्वारेन्टाइन र सामाजिक दूरी कायम गर्दै सैनिक तालीम शुरु
काठमाडौं, जेठ ११ : नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सातौँ समूहको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालीम शुरु भएको छ । नेपाली सेनाका उच्च तहमा पुग्न अनिवार्य रहेको उक्त तालीमको बलाधिकृत…
लकडाउनमा पनि धेरैले गरे विवाह
बैङ्लोर, जेठ ११ : बैङ्लोरमा आइतबार एक जोडी वैवाहिक जीवनमा बाँधिदै थिए जबकी त्यतिबेला बैङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागू गरेको थियो । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै…
बाग्मती प्रदेशमा ३४ संक्रमित, जनशक्ति र किट अभावमा परीक्षण प्रभावित
हेटौँडा, जेठ ११ : बाग्मती प्रदेशमा कोभिड -१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । नेपालमा नै पहिलोपटक गत माघ ९ गते पुरुषमा कोरोना सङक्रमित पुष्टि भएको बाग्मती प्रदेशमा हालसम्म…
सोह्रखुट्टेका संक्रमित दुई महिनाअघि अष्ट्रेलियाबाट आएका थिए
काठमाडौँ, जेठ ११ : काठमाडौँ महानगरपालिका वडा नम्वर–१६ को कालधारा ठमेलक्षेत्र सिल गरिएको छ । कालधारा अगाडि बस्ने ६९ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण देखा परेपछि सिल गरिएको हो ।…
नागरिक उड्डयन प्राधिकरणको वेबसाइट भारतीय ह्याकरबाट मुक्त
काठमाडौं, जेठ ११ : भारतीय ह्याकरहरुको कब्जामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आफ्नो नियन्त्रण रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले वेबसाइटलाई ह्याकरहरुको कब्जाबाट मुक्त गरेर साइटलाई…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






