फोहोरबाट ऊर्जा उत्पादन गर्न युएइको अर्ब सहयोग

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : फोहोरलाई मोहोर बनाउने, ऊर्जा उत्पादन गर्ने योजनालाई सरकारले प्रमुख प्राथमिकतामा राखेको छ । त्यसका लागि कामसमेत शुरु भइसकेको छ । सरकारको सोही पहललाई देश विदेशबाट सहयोग…

सामाजिक सुरक्षाबारे रोजगारदाताले भ्रम फैलाए : जिफन्ट

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : श्रमिकको भविश्यलाई सुरक्षित बनाउने उद्देश्यले ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा रोजगारदाताको सहभागिता उत्साहजनक देखिएको छैन । सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिबाट गत…

नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक…

सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४००…

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनको तयारी

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही…

चिकित्सकलाई सही रिपोर्ट लेख्न महान्यायाधिवक्ताको आग्रह

 पुष २७, २०७६

भद्रपुर, २७ पुस : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभएको छ । झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय…

म्यान्मारमा नेपाल भ्रमण वर्षको प्रचार

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : सगरमाथाको सफल आरोहण गरेका पर्वातारोहीहरू र ३२५ पटक नेपाल भ्रमण गर्नुभएका बर्मेली पर्यटकलाई सम्मान गरी म्यान्मामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । म्यान्माबाट…

औद्योगिक व्यवसाय विधेयक विधायन व्यवस्थापन समितिमा

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज…

सांसदद्वारा दिलीपका हत्यारालाई कडा कारवाही गर्नुपर्ने माग

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : राष्ट्रियसभाका सांसदहरूले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन्…

‘भौतिक संरचना र सुरक्षा दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त’

 पुष २७, २०७६

हेटौंडा, २७ पुस : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानीका लागि टुङ्गो लगाउने क्रममा भौतिक संरचनाको पूर्वाधार तयार रहेको, साथै क्षेत्रीय सन्तुलन र सुरक्षाको संवेदनशीलतालाई केन्द्रविन्दुमा राखेर…