प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : प्रधानसेनापति पूर्णचन्द्र थापा बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदको निमन्त्रणामा चारदिने बङ्गलादेश भ्रमणमा निस्कनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी शरदकुमार गिरीले बिदाइ गर्नुभएको सैनिक…

माघ १ मा राष्ट्रिय योग दिवस मनाइँदै

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : सरकारले ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक…

रेल्वे विधेयक २०७६ स्वीकृत, रेल्वे बोर्ड गठन हुने

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : राष्ट्रिय सभाको आजको बैठकमा ‘रेल्वे विधेयक २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा उक्त विधेयक भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले…

ए डिभिजन फुटबलमा फ्रेण्डस क्लबद्वारा थ्री स्टार पराजित

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्डस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबले…

‘पर्यटन क्षेत्रका माध्यमबाट वार्षिक दुई लाखलाई रोजगारी’

 पुष २७, २०७६

सिन्धुली, २७ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रका माध्यमबाट वार्षिक दुई लाखलाई रोजगारी सिर्जना गरिने बताउनुभएको छ । सिन्धुलीगढीमा आज प्रेस सङ्गठन नेपाल सिन्धुली शाखाले…

अमेरिकामा हुने तेक्वान्दो प्रतियोगितामा नेपालका पाँच खेलाडी सहभागी

 पुष २७, २०७६

अमेरिका, २७ पुस : अमेरिकाको मिचिगनमा आउँदो मे महिनाको १ र २ मा अन्तरराष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता हुने भएको छ । अमेरिकाको पोर्टल्याण्डमा रहेको इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप…

अब प्रदेशसभा बैठक ‘यु ट्युब’मा

 पुष २७, २०७६

धनगढी, २७ पुस : यहाँस्थित सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘यु ट्युब’मार्फत सुन्न र हेर्न सकिने भएको छ । प्रदेशसभाको पाँचौँ अधिवेशन बैठक आउँदो माघ ६…

अबको आन्दोलन आर्थिक विकासका लागि : अर्थमन्त्री

 पुष २७, २०७६

जलेश्वर, २७ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश २ मा अब आर्थिक विकासका लागि आन्दोलन हुन जरुरी रहेको बताउनुभएको छ । महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वरको नवनिर्मित भवनको समुद्घाटनमा…

जलविद्युत्का क्षेत्रमा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको छ । युएइको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको १० औँ…

घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुआती रकम लिन आएका निर्माण व्यवसायीसँग घुस लिएको अभियोगमा पूर्वाधार विकास कार्यालय प्रदेश ३…