सातामा साढे आठ अर्बको सेयर कारोबार

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा…

राष्ट्रिय मिनी म्याराथोनको उपाधि पार्कीलाई

 माघ ११, २०७६

चितवन, ११ माघ : रोटरी क्लब अफ रत्ननगरले आज आयोजना गरेको राष्ट्रिय मिनी म्याराथोनको उपाधि सशस्त्र प्रहरीका गोपालचन्द्र पार्कीले हात पार्नुभएको छ । प्रतियोगितामा उहाँले निर्धारित १५ दशमलब चार किलोमिटर…

पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने

 माघ ११, २०७६

विराटनगर, ११ माघ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा…

विचारमा स्पष्टता नभए लक्ष्य प्राप्ति हुँदैन : प्रचण्ड

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पार्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा…

प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ बन्दैछ : मुख्यमन्त्री

 माघ ११, २०७६

लमजुङ, ११ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ गण्डकी प्रदेश बन्दै गरेको बताउनु भएको छ ।…

बुद्ध एयर उडान गन्तव्य विस्तार गर्दै

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ । कम्पनीले यही माग १८ गते शनिबारदेखि पदेश नं २ को…

एमसिसीका केही प्रावधान परिमार्जन गरी पारित गरिने

 माघ ११, २०७६

सुर्खेत, ११ माघ : गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उहाँले एमसिसी राष्ट्रिय…

‘अन्तर्राष्ट्रियस्तरको विस्फोटक पदार्थ उत्पादन गर्न सक्षम’

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ (इमल्शन) मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ ।…

महिला गर्भवती भए १५ सय भत्ता

 माघ ११, २०७६

सुरुङ्गा (झापा), ११ माघ : झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन…

शान्ति र स्थायित्व बिना विकास असम्भव : गृहमन्त्री

 माघ ११, २०७६

सुर्खेत, ११ माघ : गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको बताउनुभएको छ । नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको…