कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने
काठमाडौं, जेठ १७ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी,…
भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित थपिए
काठमाडौँ, जेठ १७ : भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा देशभरि गरेर कुल सात हजार ९६४ जनामा…
विश्वभर ६० लाख ३५ हजार कोरोना संक्रमित
जेनेभा, (स्वट्जरल्याण्ड), जेठ १७ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६६ हजार ९२८ पुगेको छ । ६० लाख ३५ हजार ३५३ जनामा भाइरस सङ्क्रमणको…
गरिब, किसान, महिला र युवाको सशक्तिकरण प्राथमिकतामा
नयाँदिल्ली, जेठ १७ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको सशक्तिकरणलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल शुरु गरेको एक…
पाकिस्तानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
इस्लामावाद, जेठ १७ : कोभिड- १९ का कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरू पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । पाकिस्तान सरकारले कोरोनाभाइरस सङ्क्रमणका कारण…
नेपाली सेनाको ध्यानाकर्षण
काठमाडौँ, जेठ १७ : नेपाली सेनाले भारतीय अनलाइन मिडिया हिन्दुस्तान टाइम्स डट कममा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक र निराधार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो अनलाइनको मे २७ तारिखको…
कालिमाटीका २१६ प्रहरीको रिपोर्ट नेगेटिभ
काठमाडौं, जेठ १७ : काठमाडौँको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको…
घरमै बसेर यसरी तिर्नुस् विद्युत्को महसुल
काठमाडौँ, जेठ १७ : बन्दाबन्दी(लकडाउन)का कारण बिजुलीको बिल तिर्न पाइएन भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले कुनै चिन्ता लिनु नपर्ने भएको छ । विपद्को समयमा प्रविधिको प्रयोग गरेर…
थप १८९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १ हजार ४०१ पुग्यो
काठमाडौं, जेठ १७ : पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…
स्वास्थ्य परीक्षण बिना भित्रिए झुलाघाट नाकाबाट एक हजार नेपाली
बैतडी, जेठ १६ : कोरोना चेक जाँच गर्ने उपकरण र जनशक्ति नहुँदा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्तसहित झुलाघाट नाकाबाट झरीमा रुझ्दै एकहजार भन्दा बढी नेपाली स्वदेश भित्रिएका छन् । सीमा नाकामा…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






