चार हजार ७०९ नेपाली सुदूरपश्चिम भित्रिए, सात सय भारतीय बाहिरिए
लम्की, जेठ १९ : सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या साेमबार अन्य दिनभन्दा घटेको छ । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा हुँदै कैलालीको त्रिनगर नाकाबाट सोमबार चारहजार ७०९ जना नेपाली…
कोभिड–१९ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिकूल हुनसक्ने
वासिङटन डीसी, जेठ १९ : अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ । अमेरिकी राष्ट्रपति…
३० अर्ब बराबरको ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौँ, जेठ १९ : एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका…
कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३३ पुग्यो
दैलेख,जेठ १९ : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २३३ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो ।…
बाँके दुर्घटनाका मृतक ११ जनाको सनाखत
राँझा, जेठ १९ : बाँकेको राप्तीसोनारी गाउँपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको…
थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १८११ पुग्यो
काठमाडौँ, जेठ १९ : दुई बालबालिकासहित १३ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या…
व्हाइट हाउसअगाडि प्रदर्शन हुँदा उत्रिदा राष्ट्रपति ट्रम्पलाई बङ्करमा लगियो
काठमाडौं, जेठ १९ : सयौंको संख्यामा रहेका प्रदर्शनकारी व्हाइट हाउस अगाडि प्रदर्शनमा उत्रिदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार राति केही समयको लागि बङ्करमा लगिएको खुलेको छ । अमेरिकी सञ्चारमाध्य सीएनएनले…
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९० हजार नाघ्यो
नयाँ दिल्ली, जेठ १९ : भारतमा आइतबार एकै दिनमा ८ हजार ३९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोमबार बिहानसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ९० हजार ५३५ पुगेको स्वास्थ्य…
जापानमा ५.६ म्याग्नीच्युडको भूकम्प
टोकियो, जेठ १९ : जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२…
मुल्लाह उमरका छोरा तालिबान समूहको नेतृत्वमा
काबुल, जेठ १९ : अफगानिस्तान तालिबान समूहका संस्थापक मुल्लाह ओमरका छोरा मुल्लाह याकूबले तालिबान समूहको नेतृत्व सम्हाल्नु भएको छ । समूहका नेताहरूबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १९, २०८३






