‘अदुवा चिया र गुर्जाे सेवनले ठीक भयो कोरोना’
काठमाडौँ, जेठ २० : अदुवा र मरिच हालेको कालो चियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका…
ऊर्जा उत्पादकका समस्यामा सरकार गम्भीर : ऊर्जामन्त्री
काठमाडौँ, जेठ २० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निर्माणको तयारीमा रहेका तथा जीर्ण जलविद्युत् आयोजनाको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभएको छ । उहाँले निजी विद्युत्…
दिवा खाजा अब देशभर, २८ लाख बालबालिका लाभान्वित हुने
काठमाडौँ, जेठ २० : अब कक्षा पाँचसम्म अध्ययन गर्ने ७७ वटै जिल्लाका भरका विद्यार्थीलाई दिवा खाजा उपलब्ध हुने छ । सरकारले सार्वजनिक विद्यालयमा विद्यार्थीलाई सिकाउन र टिकाउन दिवा खाजा कार्यक्रमलाई…
प्राणी उद्यानको काम धमाधम, सडक स्तरोन्नति शुरु
भक्तपुर, जेठ २० : सूर्यविनायक नगरपालिकामा निर्माण हुने राष्ट्रिय प्राणी उद्यान निर्माणको बाँकी काम धमाधम शुरु हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री भएपछि विसं २०७३ असार…
उद्योग बन्द गर्ने स्थितिमा कपडा उद्योगी
काठमाडौँ, जेठ २० : नेपाल कपडा उद्योग सङ्घले आर्थिक वर्ष २०७७-७८ को बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक पुनरुत्थानका लागि ल्याइएको भनिए पनि कपडा उद्योगका कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको…
निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान, ५८२ यात्रु फर्किए
काठमाडौँ, जेठ २० : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए…
धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ संक्रमित डिस्चार्ज
सुनसरी, जेठ २० : धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितमध्ये १८ जना निको भएका छन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ । दुईपटक पीसीआर परीक्षण गर्दा…
स्याङ्जाका र पर्वतमा थप १० जनामा संक्रमण, गण्डकीमा संक्रमित ३७
पोखरा, जेठ २० : गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाका पाँच र पर्वतका पाँच जनामा कोरोना…
भूकम्पपीडितका सबै गुनासो फस्र्योट, पुनरावेदनमा जान पाइने
काठमाडौँ, जेठ २० : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘लाभग्राहीमा समावेश गरियोस्’ भनी भूकम्प पीडितले दर्ता गरेका र विभिन्न चरणका सर्वेक्षणबाट सङ्कलन गरिएका सबै गुनासो फस्र्योट गरेको छ । सबै माध्यम र…
विदेशबाट आउने नेपालीका लागि मापदण्ड : व्यवस्थापनको जिम्मा सेनालाई
काठमाडौँ, जेठ २० : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताउनुभएको छ…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १९, २०८३






