विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन
काठमाडौं, ८ फागुन : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको…
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ११८
बेइजिङ, ८ फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले बिहीबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान…
दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह
सियोल, ८ फागुन : दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गर्नु भएको…
जर्मनीको दुईवटा बारमा गोली चल्यो, नौ जनाको मृत्यु
हनाउ, जर्मनी, ८ फागुन : जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान प्रहरीले उनकै घरमा…
मदन भण्डारी विश्वविद्यालयमा विज्ञान र प्रविधि मात्रै पढाइने
काठमाडौँ, ८ फागुन : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा विज्ञान र प्रविधि विषय मात्र पढाउने गरी विधेयक बनाउन सुझाव दिइएको छ । विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक प्रतिनिधिसभा,…
‘राष्ट्रिय खेलकूदका पूर्वाधार निर्माणमा केन्द्रित’
कास्की, ८ फागुन : राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले विसं २०७९ मा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भइसकेको बताउनुभएको छ । खेलकूद पत्रकार…
अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री
काठमाडौँ, ८ फागुन : गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताउनुभएको छ । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक संस्थाले वार्षिक ५०…
विमानस्थलमा भेटिइन् रोबोट परी
काठमाडौं, ८ फागुन : नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि…
सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौँ, ८ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिला…
सञ्चारमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षीद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडौँ, ८ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उहाँको श्रव्य सामग्री छानबिन गर्न माग गरेको छ । सोही…