गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै

 फागुन ०९, २०७६

चितवन, ९ फागुन : प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ । चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे…

मेन्था खेतीमा रमाउँदै किसान

 फागुन ०९, २०७६

लम्की, ९ फागुन : पछिल्लो समय कैलालीका किसान परम्परागत खेतीभन्दा अन्य खेतीमा रमाउन थालेका छन् । धान, गहुँ तोरीजस्ता बालीबाट सोचेजस्तो आम्दानी नपाएपछि थप आम्दानी बढाउन जडीबुटी खेती गर्न थालेका…

बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 फागुन ०९, २०७६

रामपुर, ९ फागुन : रामपुर नगरपालिका–७ ले वडाभित्र बसोबास गर्ने गरिब तथा बुबाआमा नभएका साहराविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । वडा भित्र रहेका ६४ बालबालिकाको पठनपाठनमा सहयोग पुगोस्…

एआरटी सेवा सदरमुकाम केन्द्रित : सङ्क्रमितलाई सेवा लिन सकस

 फागुन ०९, २०७६

पर्वत,  ९ फागुन : एचआइभी सङ्क्रमितले औषधि तथा परामर्श सेवा पाउन समेत समस्या भोग्दै आएका छन् । पर्वतकी एक महिलाले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि विगत नौ वर्षदेखि एन्टीरेक्टो भाइरल…

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

 फागुन ०९, २०७६

धनगढी, ९ फागुन :  ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा…

‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा चितवनमा फेला

 फागुन ०९, २०७६

नवलपुर, ९ फागुन : चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ ।बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष एवं चराविद् वासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले निकुञ्जमा बिहीबार…

‘मन्त्री नै यतीको एजेन्ट’

 फागुन ०९, २०७६

काठमाडौं, ९ फागुन : सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार…

संघीय संरचनाअनुसार साप्ताहिक मौसम पूर्वानुमान

 फागुन ०९, २०७६

काठमाडौं, ९ फागुन : मौसम पूर्वानुमान महाशाखाले संघीय संरचनाअनुसार साप्ताहिक मौसमी बुलेटिन सार्वजनिक गर्न थालेको छ । महाशाखाले यसअघि भौगोलिक अवस्थितिका आधारमा मात्रै मौसमको पूर्वानुमान गर्ने गरेको थियो । तर,…

यसरी आयो बाँस्कोटाको राजीनामा

 फागुन ०९, २०७६

काठमाडौं, ९ फागुन : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई…