राष्ट्रपतिबाट प्रमको स्वास्थ्यलाभको कामना

 फागुन २१, २०७६

काठमाडौं, २१ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्नुभएको छ । उहाँले आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्रीको…

अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।        अध्यक्ष दाहालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको पनि…

प्रधानमन्त्रीको शल्यक्रिया सफल, नयाँ मिर्गौलाले काम गर्न थाल्यो

 फागुन २१, २०७६

काठमाडौं, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक प्रत्यारोपण गरिएको उपचारमा संम्लग्न प्रा.डा.प्रेमराज ज्ञवालीले बताउनुभएको छ । प्रा.डा.ज्ञवालीकै नेतृत्वमा प्रधानमन्त्री दोस्रो पटक मिर्गाैला प्रत्यारोण गरिएको थियो ।…

हुम्लामा कोरोनाकाे शंकापछि कर्णाली प्रतिष्ठानले चिकित्सक टोली खटायोे

 फागुन २१, २०७६

खलङ्गा, २१ फागुन : कोरोना संक्रमणको बिषय बाहिर आएपछि जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि खटाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्लाको अवस्थाको वारेमा वुझ्नका टोली खटाएको…

हजारौं शुभेच्छुकद्वारा प्रधानमन्त्रीकाे शल्यक्रिया सफलताको कामना

 फागुन २१, २०७६

काठमाडौं, २१ फागुन : राष्ट्रको आवश्यकता केपी शर्मा ओली भएको भन्दै नेशनल कलेज अफ हस्पिटालिटीका विष्णुहरि दाहाल लेख्नुहुन्छ ‘मुर्झाएका सपनाहरुमा जल सेचन गरिदिने, राष्ट्रियता र सम्बृद्धिको सपनाको सुत्रधार सम्माननीय प्रधानमन्त्री ज्यू…

टि ट्वान्टी कप क्रिकेटमा नेपालको पहिलो जीत

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा…

आठ हजार बढी छाउगोठ नष्ट

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९…

जिप दुुर्घटनामा तीनको मृत्युु, चार गम्भिर

 फागुन २१, २०७६

सुर्खेत, २१ फागुुन : सुुर्खेतमा यात्रुुबाहक जिप दुुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको छ । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नं १५…

राष्ट्रियसभाका नयाँ १८ सदस्यको पद तथा गोपनीयताको शपथ

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : सङ्घीय संसद् राष्ट्रियसभामा ६ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका…

नेपालका प्रिन्स विश्व वरियताको १०औं स्थानमा

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व बरियताको १०औँ स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व जुनियर ब्याडमिन्टनतर्फको वरियतामा प्रिन्स १०औँ स्थानमा…