अतिक्रमित भूमिमाथि कानुनी र संवैधानिक हक स्थापित हुँदैछ : विष्णु पौडेल
काठमाडौँ, जेठ ३१ : नेकपाका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले भारतद्वारा अतिक्रमित भूमिमाथि कानुनी र संवैधानिक हक स्थापित हुन लागेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो…
कर्णालीमा ७० जना सङ्क्रमित थपिए, कुल सङ्ख्या ९१६ पुग्यो
सुर्खेत, जेठ ३१ : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको छ । शनिबार थप ७० जना कोरोना सङ्क्रमित भेटिएसँगै कर्णालीमा सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको हो । सामाजिक विकास मन्त्रालय,…
कैलालीका सीमामा थप पाँच बीओपी स्थापना
धनगढी, जेठ ३१ : सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा रहेको कैलालीमा थप पाँच वटा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अझै मजबुत बनाउने उद्देश्यका साथ…
रौतहटमा थप ४४ जनामा कोरोना पुष्टि
रौतहट, जेठ ३१ : रौतहटमा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । दुई सातायता विभिन्न कामले भारत गएका नेपाली स्वदेश फिर्ता भएसँगै यस जिल्लामा सङ्क्रमितको सङ्ख्यामा ह्वातै वृद्धि भएको छ…
सांसद गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत
काठमाडौँ, जेठ ३१ : प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत…
सीमा समस्या कुशल वार्ताबाट समाधान गर्नुपर्छ : यादव
काठमाडौँ, जेठ ३१ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ मा समर्थन गर्दै नेपाल र भारतबीचको सीमा समस्या कुशल वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ ।…
भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँ : महतो
काठमाडौं, जेठ ३१ : जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…
नेपाल-भारतबीच अत्यन्त घनिष्ठ सम्बन्ध थियो र रहिरनेछ : भारतीय सेना प्रमुख
नयाँदिल्ली, : भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहेने बताएका छन् ।भारतले लिपुलेक क्षेत्रमा एकतर्फी ढंगले गरेको सडक निर्माणको विरोध नेपालले विदेशीको…
संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छ : देउवा
काठमाडौं, जेठ ३१ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय…
संविधान संशोधन विधेयकमाथि सांसद गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज
काठमाडौँ, जेठ ३१ : संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






