विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : केन्द्रीय बैंकको निर्देशनअनुसार नै बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विद्युतीय कारोवारलाई प्रमुख प्राथमिकता दिएका छन् । ती संस्थाले बैंकमा सकेसम्म नआउन र…

कोरोनाले प्रभाव नपारेको माथिल्लो तामाकोशी आयोजना

 चैत १०, २०७६

दोलखा, चैत १० : बाँधलगायत हेडवक्र्सको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको…

‘आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्नेतिर सबैले ध्यान दिऔँ’

 चैत १०, २०७६

चीनको हुवेई प्रान्तको राजधानी वुहानमा ३१ डिसेम्बर २०१९ मा पहिलोपटक देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वव्यापी भइसकेको छ । अहिलेसम्म नेपालमा यो भाइरस सङ्क्रमण फैलिइसकेको छैन तर खुला सीमा र सघन…

पुरानै लयमा पाम तेल निर्यात

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : भारत सरकारको निर्णयका कारण माघ महिनाभर निर्यात प्रतिबन्ध भएको पाम तेलको निर्यात फागुनमा भने पुरानै लयमा फर्किएको छ । नेपालबाट पाम तेलको निर्यातको सबैभन्दा ठूलो बजार…

काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क,…

अलपत्र परेका पाँचसय बढी नेपालीको उद्धार गरेर नेपालगञ्ज ल्याइयो

 चैत १०, २०७६

नेपालगञ्ज, चैत १० : सोमबार बिहान २ बजेदेखि नेपाल–भारत जमुनाह नाकामा अलपत्र परेका पाँच सयभन्दा बढि नेपालीको उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ ।एकसाताका लागि सिमा नाका बन्द भएपछि भारतका विभिन्न…

सरकारले कोभिड-१९ का संक्रमितलाई उद्धार गरी उपचार गर्ने

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले…

कोरोनाबाट विश्वभर १४ हजार ७ सय ४ को मृत्यु, साढे तीन लाख संक्रमित

 चैत १०, २०७६

काठमाडौं, चैत १० : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौथ हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन…

कारागार तोड्न खोज्दा २३ को मृत्यु

 चैत १०, २०७६

बोगोटा, चैत ११ : कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । यस झडपमा परी अन्य ८३ जना घाइते भएका…

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

 चैत १०, २०७६

धनगढी, चैत १० :  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को सूचना जारी नहुँदासम्मको लागि आज दिउँसो २…