दाङका भारतसँग सिमाना जोडिएका २६ नाका बन्द
दाङ, चैत १० : कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि दाङसँग सिमाना जोडिएका २६ नाका अनिश्चतकालका लागि पूर्णरूपमा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिएको जानकारीअनुसार कोरोना सङ्क्रमण…
हिरा लुटेको अभियोगमा असइसहित तीन प्रहरी पक्राउ
हेटौँडा, चैत १० : मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार बताउने एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको…
कोरोना रोक्न सुदूरपश्चिममा सचेतना बढ्दै
धनगढी, चैत १० : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरको सदरमुकाम धनगढी र महेन्द्रनगरमा कोरोना भाइरसको उपचार गर्नका लागि ७ सय ५० बेड तयार गरेको छ । सामाजिक विकासमन्त्री कृष्णराज…
निर्धारित समयभित्र मध्यभोटेकोशी आयोजना सक्न कठिनाइ
चौतारा, चैत १० : सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ । पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण…
प्रधानमन्त्री सचिवालय सदस्यबाट एक महिनाको तलब कोषमा
काठमाडौँ, चैत १० : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’ मा एक महिनाको पारिश्रमिक दिनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोषलाई सहयोग…
नेपाल बैंकले कोभिड-१९ रोकथामका लागि एक करोड दिने
काठमाडौँ, चैत १० : विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड प्रदान गर्ने…
अर्घाखाँची जिल्ला ‘लकडाउन’को घोषणा
अर्घाखाँची, चैत १० : आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा…
सामान्य प्रकृतिका मुद्दाका थुनुवा रिहा गर्ने रणनीति
धनुषा, चैत १० : विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति…
दुर्घटनामा तीन जनाको मृत्यु
तुलसीपुर, १० चैत : दाङको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो दाङमा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा…
पाण्डेको नाम सर्वसम्मतिबाट अनुमोदित
काठमाडौँ, चैत १० : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र प्रजग कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको…
लोकप्रिय
सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो
असार ०६, २०८२
एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
असार ०६, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
असार ०६, २०८२
नेपालद्वारा नेदरल्याण्ड्स पराजित
असार ०५, २०८२