कङ्गोमा बालबालिकामाथि यौन हिंसा गम्भीर रूपमा बढ्दोः युनिसेफ

 चैत २९, २०८१

संयुक्त राष्ट्रसङ्घ, ३० चैत : संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ । सन्…

सुडानमा अमेरिका र इरानबिच उच्चस्तरीय आणविक वार्ता सुरु

 चैत २९, २०८१

मस्कट, ओमान, ३० चैत : संयुक्त राज्य अमेरिका र इरानबिच तेहरानको आणविक कार्यक्रमबारे अत्यन्त संवेदनशील वार्ता शनिबार ओमानको राजधानी मस्कटमा सुरु हुँदैछ । वार्ता सफल नभए सैनिक कारबाही हुन सक्ने…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

 चैत २९, २०८१

काठमाडौँ, ३० चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अस्पताल आज यहाँ…

पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

 चैत २९, २०८१

कीर्तिपुर (काठमाडौँ), ३० चैत : पूर्वसचिव शङ्करप्रसाद पाण्डेको संस्मरणात्मक निबन्ध ‘सम्झनाका फूलहरू’ बजारमा आएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त पुस्तक विमोचन गर्नुभयो । पुस्तकमा…

तीव्र हावाहुरीले उत्तर चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित

 चैत २९, २०८१

बेइजिङ, ३० चैत : चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङलगायत विभिन्न सहरहरूमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन्…

गाजा युद्धविरामका लागि हमासको टोली शनिबार इजिप्ट जाँदै

 चैत २९, २०८१

काहिरो,३० चैत : हमासका एक अधिकारीका अनुसार गाजामा युद्ध रोक्नका लागि छलफल गर्न हमासको एक प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी काहिरो जाँदै छ । यो वार्ता इजिप्टका मध्यस्थकर्तासँग हुने छ ।…

नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

 चैत २९, २०८१

काठमाडौँ, ३० चैत (रासस) : नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित…

पर्यटक आकर्षित गर्न वातावरण संरक्षणमा जोड

 चैत २९, २०८१

काठमाडौँ, ३० चैत : लामो समयदेखि मुलुकको पर्यटन क्षेत्रको विकासमा क्रियाशील सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिले विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन उद्योग वातावरण प्रदूषणको चपेटामा परेकामा चिन्ता व्यक्त गर्दै बाह्य…

निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

 चैत २९, २०८१

दार्चुला, ३० चैत : मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव विस्तारै देखिने अवस्थामा रहेको छ । “शिक्षामा गरिएको लगानीको प्रतिफल थोरै ढिला देखिन्छ, काम गराइ र अपनत्वको हिसाबले…

‘नेपाली ‘मिडिया’ स्वतन्त्र छन्’

 चैत २९, २०८१

पाटन (ललितपुर), ३० चैत : नेपाली कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर जबराले अन्य दक्षिण एशियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी छन् भन्नुभएको छ । नेपाल पत्रकार मञ्चको…