चारकिलोमा पुनः पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 साउन ०९, २०७७

चितवन, साउन ९ : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको…

उद्योगका कारण बीपी राजमार्ग जोखिममा

 साउन ०९, २०७७

काभ्रे, साउन ९ : क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी…

उद्योगकै डरले सङ्गठित छैनन् चिया श्रमिक

 साउन ०९, २०७७

इलाम, साउन ९ : भनिन्छ, एकतामा बल हुन्छ । यसमा पनि श्रम गरेर खानेलाई त एकता हुन जरुरी नै हुन्छ । अधिकारका लागि लड्न श्रमिक एकजुट हुन आवश्यक हो तर,…

मृतक बालकको परिवारलाई दश-दश लाख दिइने

 साउन ०९, २०७७

सुरुङ्गा, साउन ९ : भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई दश-दश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले…

राष्ट्र बैङ्कले २० अर्ब रूपियाँ तरलता प्रशोचन गर्ने

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत बजारबाट बिहीबार २० अर्ब रुपियाँ राष्ट्र…

तङ्ग्रने प्रयासमा नेपाली चलचित्र

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थलिएको नेपाली चलचित्र उद्योगले विस्तारै तङ्ग्रने प्रयास थालेको छ । जनजीवन सामान्य बन्न थालेपछि चलचित्रकर्मी यो क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन सकिन्छ भन्ने बहसमा…

रोपाइँ अन्तिम चरणमा

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले धान रोपाइँमा असर पारेको छ । असार ३१ गतेसम्म ८१ प्रतिशत रोपाइँ भएकोमा साउन ६ गतेसम्म ९१ प्रतिशत रोपाइँ…

उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : काठमाडौँ उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ । उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा…

युवतीमाथि एसिड प्रहार गरेको आशंकामा दुई युवा पक्राउ

 साउन ०९, २०७७

काठमाडौं, साउन ९ : वाफलमा एक युवती माथि एसिड प्रहार गरेको आशंकामा प्रहरी दुई जनालाई घटना भएको केही घण्टामा नै पक्राउ गरेको छ । सो घटना हुने वित्तिकै महानगरीय प्रहरी परिसर…

हजारको नोटमा नेपाली हात्तीको तस्विर

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी…