कोरोना सङ्क्रमणबाट धनुषामा थप एक जनाको मृत्यु
जनकपुरधाम, भदौ १ : प्रदेश २ को राजधानी जनकपुरधाममा सोमबार कोरोना सङ्क्रमण बाट थप एक जनाको मृत्यु भएपछि धनुषामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । आज…
तरकारीले फेरिएको जीवन, तीन महिनामा ६ करोडको बढिको निकासी
सल्यान, भदौ १ : कपुरकोट गाउँपालिकाका १ कि दिलमाया घर्तिले तरकारी खेतिगर्न थालेको बाह्र वर्ष भएको छ । उहाले चार रोपनी जग्गामा टमाटर, सिमी लगायतका तरकारी लगाउदैन् आउनु भएको छ ।…
संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल
काठमाडौँ, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सोमबार बिहान भेटवार्ता भएको छ । नेकपा सचिवालय बैठक सकिएलगत्तै सभापति देउवा बालुवाटार पुग्नुभएको थियो…
नेपाल-भारतबीच ‘ओभरसाइट मेकानिजम’ बैठक सम्पन्न
काठमाडौँ, भदौ १ : नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरूका अनुगमन गर्न गठित ओभरसाइट मेकानिजमको बैठक सम्पन्न भएको छ । सो बैठकमा नेपालका तर्फबाट परराष्ट सचिव शङ्कर बैरागी र भारतका तर्फबाट नेपालका…
नेकपा सचिवालय बैठकद्वारा कार्यदल अनुमोदित
काठमाडौँ, भदौ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित छ सदस्यीय कार्यदल अनुमोदन गरेको छ । बैठकमा कार्यदलबारे…
उपत्यकामा १६८ सहित ५८१ मा कोरोना संक्रमण, थप तीनको मृत्यु
काठमाडौँ, भदाै १ : काठमाडौँ उपत्यकामा १६८ सहित देशभरमा ५८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४०८ पुरुष र १७३ महिला रहेका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा…
पूर्ण तथा आशिंक गरी नेपालका ३९ जिल्लामा निषेधाज्ञा
काठमाडौं, भदौ १ : स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३९ जिल्लामा पूर्ण तथा आशिंक रुपमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कोभिड–१९ को फैलन थालेसँगै स्थानीय प्रशासन…
झडप नियन्त्रण गर्न बारामा १९ राउण्ड हवाई फायर
बारा, भदौ १ : माछा मार्ने क्रममा भएको झडप नियन्त्रण गर्न १३ राउण्ड हवाई फायर तथा छ राउण्ड अश्रुग्यास प्रहार गरिएको छ । बाराको आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–६ पर्टेवा र…
कालिञ्चोकको मनोरम पर्यावरणमा लिँडे मुसाको रजगज
चरिकोट, दोलखा, भदौ १ : दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक मन्दिर आसपास महत्वपूर्ण जीव लिँडेमुसा रहेको पाईएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर –१ स्थित बुकेनी, घ्याङडाँडा र टुटुवान आसपासको क्षेत्रमा…
अनुदानका लागि सङ्क्रमित सङ्ख्या माग
काठमाडौ, भदौ १ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको उपचार गरेवापत अनुदान उपलब्ध गराउनका लागि निजी अस्पतालसँग बिरामीे सङ्ख्या माग गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






