खरिपाटीको क्वारेन्टाइन बन्यो दुई सय शय्याको आइसोलेसन

 भदौ ०४, २०७७

भक्तपुर, भदौ ४ : सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित…

तीजको व्रत बस्ने शक्तिका लागि दर खाने तयारीमा महिला

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो…

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

 भदौ ०४, २०७७

कर्णाली, भदौ ४ : कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले…

रौतहटमा स्थानीय मन्दिरका पुजारीको गोली हानी हत्या

 भदौ ०४, २०७७

रौतहट, भदौ ४ : रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजे जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको…

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा : के गर्न हुने र के गर्न नहुने

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२…

फलफूल र तरकारीको कारोबारमा समस्या नहुने

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : काठमाडौँ उपत्यकामा बुधबार मध्यरातदेखि लाग्ने एक साताव्यापी निषेधाज्ञामा तरकारी तथा फलफूलको आपूर्ति तथा वितरणमा कुनै अवरोध नहुने जनाइएको छ तर देशकै ठूलो फलफूल तथा तरकारी बजार व्यवस्थापन…

सांसदको लोगो परिमार्जन गर्न फिर्ता

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : चौतर्फी आलोचना भएपछि सङ्घीय संसद् सचिवालयले सदस्यहरूका लागि तयार पारेको लोगो परिमार्जनका लागि फिर्ता गरेको छ । परिमार्जन गरेर फिर्ता गर्ने गरी संसद्ले घरेलु तथा साना उद्योग कार्यालयलाई…

विद्युतीय प्रणालीबाट सेवा दिन निर्देशन

 भदौ ०४, २०७७

काठमाडौं, भदौ ४ : पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा पुँजी बजारमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन नियामक निकायहरुले निर्देशन दिएका छन्…

आगामी एक हप्तामा पाँच हजार क्षमताको आइसोलेसन कक्षः कामपा प्रमुख

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ३ : सङ्घ, प्रदेश र काठमाडौँ उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज एक…

कोरोना कोष बनाउने गृहकार्य तीव्र

 भदौ ०४, २०७७

ललितपुर, भदौ ४ : कोरोनाको सन्त्रासका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसायमा परेको प्रभावअनुसार सहयोग गर्न सरकारले खडा गर्न खोजेको कोषको तयारी, रकम सङ्कलन र व्यवस्थापनको काम तीव्र पारिएको छ ।…